मुख्य समाचार

भूमि विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौँ। भूमिसम्बन्धी केही नेपाल ऐनलाई संधोधन गर्ने विधेयक २०८२ प्रतिनिधिसभाबाट पारित भएको छ। शुक्रबार बसेको सभाको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संधोधन गर्ने विधेयक २०८२ पारित गरियास्’ भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेका थिए।

प्रतिपक्षी दलका सांसदको नगन्य उपस्थितिबिच सभामा तत्काल उपस्थित सांसदको बहुमतले (ध्वनीमतद्वारा) विधेयक पारित गरेको हो।

प्रतनिधिसभाको अर्को बैठक अब भदौ १८ गते बुधबार दिउँसो १ बजे बस्ने छ।

सम्बन्धित समाचार

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ।  साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...