एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
काठमाडौं। शिक्षा मन्त्रालय अन्तर्गत दर्ता भएका र नविकरणको लागि कागजात बुझाएका सबै शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) हरुले अनलाइनबाटै नविकरणको प्रमाणपत्र डाउनलोड गर्न सक्ने भएका छन्।
शैक्षिक परामर्श शाखाका प्रमुख तथा शिक्षा मन्त्रालयका उपसचिव सेमन्त कोइरालाका अनुसार शिक्षा मन्त्रालयअन्तर्गत दर्ता भएका परामर्श संस्थाहरुको नविकरण धमाधम भईरहेको छ कतिले प्राप्त पनि गरिसकेका छन्र बाँकीले क्रमश: एक साताभित्र लिइसक्ने कोइरालाले जानकारी दिनुभयो।
नियम बमोजिमका कागजात बुझाउन बाकी सस्थाहरुलाई कागजात बुझाउन पनि आग्रह गरिएको छ। साबिककै पोर्टल लगिन गरि डाउनलोड गर्न सकिने छ।
यो प्रक्रिया संगै शैक्षिक परामर्श क्षेत्रको अनुमतिपत्र लिने काम धेरै सहज भएको छ र सम्पूर्ण व्यवसायीहरुले मन्त्रालयको यस किसिमको प्रविधि मैत्री कामको प्रशंसा गरेका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
-
४.
विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो
-
५.
चितुवाको आक्रमणले दुईको ज्यान गएपछि प्रशासन घेराउ
सम्बन्धित समाचार
कांग्रेसले फागुन ३ मा घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं। नेपाली कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार विज्ञप्ती जारी गरी आगामी फागुन...
मडागास्करमा चक्रवातका कारण ३८ जनाको ज्यान गयो
काठमाडौँ । मडागास्करको दोस्रो ठुलो शहर तोआमासिनामा गेजानी चक्रवातको कहरपछि ३८ जनाको मृत्यु भएको छ । अरु १२ हजारभन्दा...
वीर अस्पतालले गर्यो बिमामार्फतको सेवा कटौती
काठमाडौँ। वीर अस्पतालले स्वास्थ्य बिमामार्फतको सेवालाई व्यापक कटौती गरेको छ। विशेषगरी यसअघि वीर अस्पतालबाट बिमामार्फतको सेवा लिने विरामीलाई चिकित्सकले...
कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले कांग्रेस र कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याउने भएको औंल्याएको छ। प्रतिनिधि सभाको...




