पोखराका पत्रकार अनिल शाहीको अन्तीम श्रद्धान्जली
काठमाडौं । यती एयरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएका पोखराका पत्रकार अनिल शाहीको आज ९ दिनको दिनमा अन्त्यस्टि गरिएको छ ।
माघ १ गतेको काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जाहाज पोखराको सेती खोचमा दुर्घटना ग्रस्त भएको थियो । उक्त जहाजमा सवार रहेका ६८ जना यात्रु र चार जना चालकदलका गरी ७२ जनाको नै घटनास्थलमा मृत्यु भएको हो ।
घटना भए पश्चात उद्धारकाे कार्य समयमा नै अगाडी बढेको भएपनि कसैको पनि जिवितै उद्धार गर्न सकिएको थिएन । नेपाली शेना शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उद्धार कार्य अगाडी बढेको थियो । त्यसैक्रममा आफन्त जनमा सोधेर हेर्दा पहिचान हुन् सकेका केहि शवहरू आफन्तको जिम्मा लगाईएको थियो भने पहिचान हुन् नसकेका शवलाई काठमाडौं लगिएको थियो ।
त्यही क्रममा पत्रकार अनिल शाहीको शव पनि पहिचाको लागि काठमाडौं पठाइएको थियो । पोखरालाई कर्मथलोको रुपमा बनाउदै आएका पत्रकार अनिल शाहीको शव आज ९ दिनको दिनमा अन्त्यस्टि गरिएको हो । आफ्नै धर्म सस्कृती अनुसार नदीपुरमा अन्तिम शोक सभा गरि शव यात्राका साथ लगेर अन्तिम सस्कार गरिएको छ ।
ताजा अपडेट
-
१.
रास्वपाले जेल नफोडेको रविको निष्कर्ष, भीडले ठेलेर बाहिर निस्केको दाबी
-
२.
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
-
३.
असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री
-
४.
निर्वाचनमा असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्छ : अर्जुननरसिंह केसी
-
५.
बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै, विशेष धार्मिक समारोहको तयारी
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




