नेविसंघका देउवा -शेखर समूहबीच ढुंगा हानाहान

काठमाडाैं । नेपाल विद्यार्थी संघका देउवा -शेखर दुई समूहबीच ढुंगा हानाहान भएको छ ।नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ सोमबार दिउँसो ढुङ्गा हानाहान भएको हो

नेपाल कमर्स क्याम्पस (एनसीसी)मा कांग्रेसका दुई समूह (देउवा -शेखर) समूहबीच ढुङ्गा हानाहान भएको हो ।

एनसीसी क्याम्पसमा संस्थापन इतरको स्ववियू निर्वाचनको तयारीका लागि भेला राखिएको भेला देउवा समूहले भाँड्न खोजेकाे भन्दै शेखर कोइराला समूह र  देउवा समूहले  ढुङ्गा हानाहान गरेका हुन्।

 

You might also like
Comments
Loading...