मुख्य समाचार

एमालेकी निवर्तमान सांसद सम्झना थपलिया रास्वपामा

काठमाडौँ। नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ ।

सिरहाको गोलबजारमा आयोजित एक विशेष कार्यक्रमबीच थपलियासहितका एमाले नेता, कार्यकर्ता रास्वपामा प्रवेश गर्नुभएको हो । रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभयो ।

सम्बन्धित समाचार

दुर्गा प्रसाईँको मुद्दाको फाइल झिकाउन आदेश

दुर्गा प्रसाईँको मुद्दाको फाइल झिकाउन आदेश

काठमाडौँ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सक्कल फाइल झिकाउने आदेश गरेको छ। न्यायाधीशद्वय डा. नहकुल...

‘ट्रेड युनियन खारेज गर्ने’ रास्वपाको वाचाप्रति राष्ट्रिय शिक्षक संगठनको आपत्ति

‘ट्रेड युनियन खारेज गर्ने’ रास्वपाको वाचाप्रति राष्ट्रिय शिक्षक संगठनको आपत्ति

काठमाडौं। नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक स‌ंगठनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको चुनावी ‘वाचापत्र (घोषणापत्र) मा...

एमालेको पहिलो प्राथमिकता देश हो : ओली

एमालेको पहिलो प्राथमिकता देश हो : ओली

झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार केपी शर्मा ओली ले एमालेको पहिलो प्राथमिकता देश...

कांग्रेस महामन्त्री पौडेलले सार्वजनिक गरे काठमाडौँ ५ का लागि १४ बुँदे प्रतिज्ञा पत्र

कांग्रेस महामन्त्री पौडेलले सार्वजनिक गरे काठमाडौँ ५ का लागि १४ बुँदे प्रतिज्ञा पत्र

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी क्षेत्रका लागि...