कति छ काठमाडौँको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम आज थोरै बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस छ।
हिजो उक्त समय काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे ७.७ डिग्री सेल्सियसमा झरेको थियो।
ताजा अपडेट
-
१.
प्रतिनिधिसभा निर्वाचनः फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने
-
२.
अफगानिस्तानको आक्रमणको जवाफ दियौँः पाकिस्तानी अधिकारी
-
३.
पूर्वराष्ट्रपति योललाई विद्रोह को मुद्दामा आजीवन कारावास सुनाइएकोमा अपील दायर
-
४.
टर्कीको एफ–१६ फाइटर जेट दुर्घटना, पाइलटको मृत्यु
-
५.
ट्रम्पले भनेः अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
अफगानिस्तानको आक्रमणको जवाफ दियौँः पाकिस्तानी अधिकारी
पाकिस्तानी प्रधानमन्त्रीको विदेशी मिडियाका प्रवक्ता मोशर्रफ जायदले पाकिस्तानले अफगानिस्तानको उक्साहटपूर्ण गोलीबारीको तत्काल र प्रभावकारी जवाफ दिएको बताउनुभएको छ ।...
पूर्वराष्ट्रपति योललाई विद्रोह को मुद्दामा आजीवन कारावास सुनाइएकोमा अपील दायर
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई विद्रोह (इन्सररेक्सन) को मुद्दामा आजीवन कारावासको सजाय सुनाइएकोमा विशेष अभियोजक (स्पेसल काउन्सेल) ले बुधवार...
टर्कीको एफ–१६ फाइटर जेट दुर्घटना, पाइलटको मृत्यु
टर्कीको पश्चिमी बालिकेसिर प्रान्तमा बुधवार टर्कीको वायुसेनाको एक एफ–१६ फाइटर जेट दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा जेटका पाइलटको...
१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो
काठमाडौं। यूएईएफए च्याम्पियन्स लिग प्लेअफको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बराबरी खेलेको छ। गएराति मोनाकोसँग पिएसजी बराबरीमा रोकिएको...




