प्रमुख खवर

कोरिया शैक्षिक परामर्श संघ नेपालको सहसचिब पदमा नरेश सेडाई मनोनित

मिति : २०८१/पौष/ ४ काठमाडौँ नेपाल 

आज मिति २०८१/पौष /४ गतेको दिन कोरिया शैक्षिक परामर्श संघ नेपालको कार्यालयमा कोरिया शैक्षिक परामर्श संघ नेपालका अध्यक्ष श्री गणेश शर्माको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले श्री इंगलिशर्स प्रा लि का प्रबन्ध निर्देशक नरेश सेढाई ज्युलाई सहसचिब पदमा मनोनित गरेको हो। 

इंगलिशर्स प्रा लि का प्रबन्ध निर्देशक नरेश सेढाई बिगत १० वर्ष देखि विभिन्न कोरियाका प्रतिष्ठित बिश्व-विद्यालयको नेपाल प्रतिनिधि रही काम गर्दै आउनु भयको र कोरिया शैक्षिक परामर्श संघ नेपालको श्रोत व्यक्तिको रुपमा पनि काम गर्दै आई राख्नु भयको ब्यक्तित्व हो। 

नरेश सेढाईले केक्यानको वृति बिकास र आगिमी दिनमा नया उचाईमा लैजान ठुलो योगदान हुने कुरामा केक्यानको बरिस्ठ उपाध्यक्ष रमेश अधिकारी ले बताउनु भयो।कार्यक्रममा सस्थाको उपाध्यक्ष बिष्णु खड्का, सचिब श्री शशि  प्रसाद भट्टराई लगायत सम्पूर्ण कार्यसमिति सदस्यहरुले बधाई दिएर कार्यक्रम सम्पन्न भयो।  

 

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...