मुख्य समाचार

डि. एस.पी ईन्द्र सुवेदी गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित

काठमाडौं । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले डीएसपी ईन्द्र सुवेदीलाई मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । डीएसपी सुवेदी जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत छन्। यस अघि पनि प्रहरी वृत्त मालीगाउँ प्रमुख रहदा उहालाई प्रहरी परिसर काठमाडौँले यसै गरि सम्मान गरेको थियो।

सांगठानिक नीति निर्देशन बमोजिम कर्तब्यनिष्ठा भै कार्य सम्पादन गर्ने क्रममा मिति २०८१/०८/१८ गते डीएसपी ईन्द्र सुवेदीको नेतृत्वमा जिल्ला बारपाक सुलिकोट वार्ड नं १ बारपार्क बस्ने महिलालाई कर्तब्य गरि मारी खाडल खानी पुरेको घटनामा सलग्न व्यक्तिलाई पक्राउ गरि कानुनी दायरामा ल्याउने प्रसंसनिय कार्य गर्न सफल भएका छन्।

नेपाल प्रहरीमा यस्तै अब्बल, निडर प्रहरीको आवस्यकता सधै आपरिहर्य रहिआयको छ।
जसले गर्दा आम जनमानसमा सुरछित रहेको महसुस गराउने छ।

प्रदेशको उत्कृष्ट प्रहरी घोषणाको प्रमाणपत्र प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक भोला बहादुर रावल ले गर्नु भएको छ।

सम्बन्धित समाचार

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

काठमाडौं  नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...

पीएम कप : गण्डकीमाथि बागमती विजयी

पीएम कप : गण्डकीमाथि बागमती विजयी

काठमाडौं।  बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...

आमाको नामबाट तीन हजारले लिए नागरिकता

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...