प्रमुख खवर

AECAN दोस्रो साधारणसभा भव्यरूपमा सम्पन्न

काठमाडौँ। शैक्षिक क्षेत्रमा लामो समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका अभिभावक र परामर्शदाता व्यवसायीको छाता संगठन सक्रिय शैक्षिक परामर्श संघ (AECAN) को दोस्रो साधारणसभा शनिबार गरेको छ।

पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षामा सरोकार राख्ने अधिकांश सरोकारवालाको सहभागिता रहेको थियो।

शैक्षिक परामर्श संघ, नेपालले लामो समयदेखि विद्यार्थीलाई सही परामर्श दिने विषयमा योगदान दिने परामर्शदातालाई एक बनाउँदै ल्याएको छ। संघका अध्यक्ष किशोर तिवारीको नेतृत्वमा संघले शैक्षिक क्षेत्रमा थुप्रै अनुकरणीय कार्य गर्दै आएको छ।

यो सस्थालाई अझ सशक्त र प्रभावकारी बनाउन उपाध्यक्षहरु द्वयकेशवराज अर्याल र विनोद पोखरे को विशेष योगदान रहेको कुरा कार्यसमिति सदस्य रमेश पाठकले बताउनुभयो।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...