EPCAN को दोस्रो साधारणसभा भव्यताका साथ सम्पन्न
काठमाडौँ। शैक्षिक परामर्श व्यवसायी संघ (EPCAN), नेपालले भव्यताका साथ दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। लामो समयदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएको यो संस्थाले साधारणसभामा अझै संस्थाले अग्रणी प्रगति गर्दै जाने दाबी गरेको थियो। कार्यक्रममा महासचिव र कोषाध्यक्षले प्रतिवेदन प्रस्तुत गरेका थिए।
शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल नेपालको शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन हो। यसका हालका अध्यक्ष प्रजोल बस्नेत रहेका छन्। थप जानकारीको लागि संघ को कार्यालय कमलादी मा सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ।

ताजा अपडेट
-
१.
करेन्ट लागेर बकैयाका वडा सदस्य गोलेको मृत्यु
-
२.
आयात बढ्दा पनि ग्यास अभाव कायमै
-
३.
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
-
४.
जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण
-
५.
जापानी अपराधीद्वारा जबरजस्ती घुसपैठ गरिएको विषयमा चिनियाँ दुतावासको विरोध
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




