मुख्य समाचार

‘रिफ्रेस’ हुन सुकुटेमा प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकस्थित सुकुटे रिसोर्ट पुगेका छन्। अध्यक्ष प्रचण्ड सोमबार साँझ सुकुटे रिसोर्ट पुगेका हुन्। उनी पार्टीको केन्द्रीय समिति बैठक सकेसँगै सुकुटे पुगेका हुन्। उनी राजनीतिक रूपमा जटिल निर्णय लिन परेमा सुकुटे पुग्छन्।

उनी यसपटक भने बैठक पश्चात् ‘रिफ्रेस’ हुन सुकुटे पुगेका ह्न्। यद्यपि, केही कार्यक्रम भने तोकिएको छ। रिसोर्ट पुगेलगत्तै उनले पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढी पहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएका छन् ।

उनले मंगलवार आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

सम्बन्धित समाचार

जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ

जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ

काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन...

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ। आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बिहीबार बिहान ८ बजेर ३२ मिनेट जाँदा दार्चुलाको मुराइ आसपासको...