प्रमुख खवर

झापाको बिर्तामोडमा विज्ञापनको फरक र रचनात्मक शैली

झापाको बिर्तामोडको हनुमान सेन्ट्रल स्थित चौथो तलामा रहेको नेक्सस एजुकेशन परामर्शको सस्थाले आयोजित गरेको शैक्षिक मेलामा २१ शै सताब्दीका नौजवान विद्यार्थीलाई उच्च शिक्षा अद्यययनको लागि विज्ञापनको फरक तथा रचनात्मक शैली प्रस्तुत गरेको छ जसबाट बिद्यार्थी तथा अभिभावक खुसि तथा छक्क परेका छन्।

विदेशमा देखिने यस्तो प्रकारको शैली आफनै घर आगनमा देख्न पाउदा नौजवान कार्यक्रम स्थलमा झुमिएको देखिन्थियो। कार्यक्रममा बिस्वका प्रतिष्ठित बिस्व विद्यालयका प्रतिनिधीहरुको बाक्लो उपस्थिति थियो। बिद्यार्थी तथा अभिभावकले बिर्तामोड आफैले सिधै प्रतिनिधी संग कुरा गर्न पाउदा खुसि ब्यक्त गरे।

यस्तो प्रकारको शैली बिर्तामोडमा पहिलो पटक भएको र यस्तो शैलि अरुले पनि अनुसरण गर्नु पर्ने कुरा एक तन्नेरी ले हाम्रा समाचारदातासंग बताए।

सम्बन्धित समाचार

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...

कस्तो छ मौसम?

कस्तो छ मौसम?

काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी,...

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...