स्थानीय तह

त्रिवेणी-इल सडक निर्माण सुरु

जाजरकोट । भेरी करिडोरभित्र पर्ने तीन जिल्लाको सिमाना रहेको त्रिवेणीबाट डोल्पाको मुड्केचुला गाउँपालिकाको इलसम्म सडक निर्माणको प्रक्रिया सुरु भएको...

बैरेनीमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती योजना

तनहुँ । व्यास नगरपालिका-१० स्थित बैरेनीमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्तीका लागि योजना बनाउन लागिएको छ ।...

सय दिनको अवधिमा आशा जगाउने काम सुरु गरेको छु : प्रमुख साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो विगत एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको...

पोखरा महानगरद्वारा घाँस उत्पादन गर्ने किसानलाई महानगरबाट अनुदान

काठमाडौं । पोखरा महानगरपालिकाले घाँस उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न नगद अनुदान प्रदान गरेको छ । घाँसमा आधारित पशुपालनमा...

बागलुङ नगरपालिकाद्वारा पाँच प्रकारका सेवा गाउँमै

काठमाडौं ।  बागलुङ नगरपालिकाले पहिलोपटक पाँच प्रकारका सेवा लिएर गाउँमा पुगेको छ । योजना सम्झौता, स्वास्थ्य शिविर, अपाङ्गता परिचयपत्र,...

सुदूरपश्चिममा कोरोना बढ्दै, सतर्कता शून्य

काठमाडौं । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन ।...

राजधानीका सम्बन्धमा कसैसित सम्झौता हुँदैन : प्रमुख कोइराला

काठमाडौं ।  विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरलाई स्थायी राजधानी बनाउन कसैसँग सम्झौता नहुने बताएका छन् । उनले राजधानीका...

धरान नगरप्रमुख साम्पाङको श्रमदान अभियान

देवेन्द्र कार्की,धरान । सामाजिक अभियन्ताको चर्चा पाएर एका एक धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका प्रमुख हर्कराज राई (साम्पाङ) यतिबेला जनताका...

एक हप्तादेखि त्रियुगा नगरपालिकाको कामकाज ठप्प

उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरी एक हप्ता अगाडि...

बुद्धशान्ति गाउँपालिकालाई १३ लाख फिर्ता गर्न महालेखाको निर्देशन

काठमाडौं । बुद्धशान्ति गाउँपालिकाका निवर्तमान पदाधिकारी तथा कर्मचारीले नियम विपरीत पालिकाको कोषबाट किनेको स्मार्ट फोनको रकम फिर्ता गर्नुपर्ने भएको...

कनकाई नगरपालिकाको जेटमा प्राथमिकता कृषिमा

काठमाडौं । झापाको कनकाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । आज यहाँ...

म्याग्दीका स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति

काठमाडौं । म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा...

दाङमा खानेपानी आयोजनामा १२ अर्ब लगानी

काठमाडौं । ‘एक घर, एक धारा’ अभियानलाई सार्थकता दिन स्थानीय तहसँग सहकार्य गरी दाङमा खानेपानी आयोजना विस्तारको काम धमाधम...

विपन्न दलित महिलालाई निःशुल्क बाख्रा वितरण

काठमाडौं । आर्थिक रूपमा विपन्न अवस्थामा रहेका दलित महिलाको आय आर्जनमा टेवा पुर्‍याउन शुक्लाफाँटा नगरपालिका वडा नं ९ ले...

पोखराको भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेजीको माग

काठमाडौं । पोखरा महानगरपालिकाले वडा नं ३३ भरतपोखरीमा ल्यान्डफिड साइट राख्ने तयारी गरिरहेको भन्दै स्थानीयवासीले त्यसको विरोध जनाएका छन्...

बागलुङ बजारमा खानेपानीको हाहाकारस् कहिले सकिएला लिफ्ट आयोजना ?

खेमराज गौतम,गलकोट । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षात्को...

काठमाडौंको फोहर व्यवस्थापन दुई दिन प्रभावित

काठमाडौं । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित...

एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता

काठमाडौं । पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ । एघारौँ गाउँसभामार्फत नीति तथा कार्यक्रमसहित...

रुकुम पूर्वका सबै पालिकाले ल्याए बजेट

रुकुम पूर्वका सबै पालिकाले ल्याए बजेट

रुकुम । रुकुमपूर्वमा सबै स्थानीय तहले आगामी आर्थक वर्षको बजेट सार्वजनिक गरेका छन्। असार ९ गते आगामी आर्थिक वर्षको...