अन्तर्राष्ट्रिय

इरानमा हत्याको श्रृंखला रोकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरानमा हत्याको श्रृंखला रोकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार इरानमा भइरहेको हत्याको क्रम रोकिएको जानकारी दिनुभएको छ । ट्रम्पकाअनुसार उनको प्रशासनलाई इरानमा हत्या...

पूर्वी भारतको पश्चिम बंगालमा कोइला खानी भत्किँदा ३ जनाको मृत्यु

पूर्वी भारतको पश्चिम बंगालमा कोइला खानी भत्किँदा ३ जनाको मृत्यु

भारतको पूर्वी राज्य पश्चिम बंगालमा खुला कोइला खानी ९ओपन–कास्ट कोल माइन० भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।...

ट्रम्प र भेनेजुएलाका कार्यवाहक राष्ट्रपतिबीच लामो कुराकानीः सम्बन्ध सुधारको संकेत

ट्रम्प र भेनेजुएलाका कार्यवाहक राष्ट्रपतिबीच लामो कुराकानीः सम्बन्ध सुधारको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेलसी रोड्रिगेजसँग लामो कुराकानी भएको र दुई देशबीचको सम्बन्ध धेरै राम्रोसँग अघि...

भारतको खुद्रा मुद्रास्फीति डिसेम्बरमा १.३३ प्रतिशत पुग्यो

भारतको खुद्रा मुद्रास्फीति डिसेम्बरमा १.३३ प्रतिशत पुग्यो

भारतको खुद्रा मुद्रास्फीति गत डिसेम्बर महिनामा बढेर १.३३ प्रतिशत पुगेको छ । तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको...

सन् २०२५ मा चीनको वैदेशिक व्यापार ३.८ प्रतिशतले बढ्यो

सन् २०२५ मा चीनको वैदेशिक व्यापार ३.८ प्रतिशतले बढ्यो

चीनको वैदेशिक व्यापार २०२५ मा ४५.४७ ट्रिलियन युआन पुगेको छ । जसमा निर्यातले ६।१ प्रतिशतको वृद्धि हासिल गरेको छ...

ट्रम्प कार्यकालको पहिलो वर्ष १ लाखभन्दा धेरैको भिसा रद्द

ट्रम्प कार्यकालको पहिलो वर्ष १ लाखभन्दा धेरैको भिसा रद्द

न्यूयोर्क। अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हालेको पहिलो वर्ष पुग्नै लाग्दा झन्डै १ लाखको भिसा रद्द भएको छ...

ट्रम्पद्वारा भेनेजुएलाको कार्यवाहक राष्ट्रपति आफै बनेको घोषणा

ट्रम्पद्वारा भेनेजुएलाको कार्यवाहक राष्ट्रपति आफै बनेको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ...

इरानमा झनै हिंसात्मक बन्दै सरकारविरोधी प्रदर्शन

इरानमा झनै हिंसात्मक बन्दै सरकारविरोधी प्रदर्शन

इरानमा दुई हप्तादेखि जारी सरकारविरोधी प्रदर्शन झनै हिंसात्मक बनेको छ। राजधानी तेहरानसहित देशका सबैजसो शहरमा लाखौँ मानिस सडकमा उत्रिएका...

ट्रम्पद्वारा इरानलाई चेतावनीः अमेरिका कडा कारबाहीमा उत्रिनेछ

ट्रम्पद्वारा इरानलाई चेतावनीः अमेरिका कडा कारबाहीमा उत्रिनेछ

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार इरानको वर्तमान परिस्थितिबारे टिप्पणी गर्दै अमेरिका सहयोग गर्न तयार रहेको बताउनुभएको छ । उहाँले...

भारतको हिमाचलमा बस दुर्घटनाः ९ जनाको मृत्यु, ४० घाइते

भारतको हिमाचलमा बस दुर्घटनाः ९ जनाको मृत्यु, ४० घाइते

उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा यात्रुवाहक बस पहाडी सडकबाट चिप्लिएर गहिरो खोंचमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ...

ट्रम्प भन्छन्ः सजिलो होस् वा कठिन, ग्रीनल्याण्ड प्राप्त गर्छौं

ट्रम्प भन्छन्ः सजिलो होस् वा कठिन, ग्रीनल्याण्ड प्राप्त गर्छौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रीनल्याण्ड प्राप्त गर्नका लागि सजिलो वा कठिन तरिकाले सम्झौता गर्ने बताउनुभएको छ।...

आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.४ प्रतिशतले बढ्ने प्रक्षेपण

आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.४ प्रतिशतले बढ्ने प्रक्षेपण

नयाँ दिल्ली । भारतको संघीय सरकारले आर्थिक वर्ष २०२५–२६ (१ अप्रिल २०२५ देखि ३१ मार्च २०२६) मा मुलुकको वास्तविक...

इरानमा सरकार विरोधी प्रदर्शन उग्र बन्दै, ४५ जनाको मृत्यु

इरानमा सरकार विरोधी प्रदर्शन उग्र बन्दै, ४५ जनाको मृत्यु

काठमाडौं। इरानमा सरकार विरोधी प्रदर्शनले उग्ररुप लिएको छ। इरानी धर्मगुरुहरूको शासन र सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको विरुद्धमा विगत...

भेनेजुएलामा सातदिन शोक बिदा

भेनेजुएलामा सातदिन शोक बिदा

काठमाडौं । भेनेजुएलाको सेनाले बुधबार राजधानी काराकासमा हालै अमेरिकी सैन्य अभियानमा मारिएका सैनिकको अन्त्येष्टि समारोह आयोजना गर्‍यो । अमेरिकी...

दक्षिण यमनमा साउदी हवाई आक्रमणः ६ जनाको मृत्यु

दक्षिण यमनमा साउदी हवाई आक्रमणः ६ जनाको मृत्यु

यमनको दक्षिणी प्रान्त अल–धालियामा बुधवार भएको साउदी नेतृत्वको हवाई आक्रमणमा ६ जनाको मृत्यु भएको छ । दक्षिणी संक्रमणकालीन परिषद्...

पाकिस्तानमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, १६ घाइते

पाकिस्तानमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, १६ घाइते

पूर्वी पाकिस्तानको पञ्जाव प्रान्तमा एउटा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते...

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई अमेरिकाले किन गर्‍यो पक्राउ ?

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई अमेरिकाले किन गर्‍यो पक्राउ ?

अमेरिका। लामो समयदेखिको धम्कीबीच अमेरिकाले शनिबार बिहानै भेनेजुएलामा आक्रमण गर्‍यो। स्थानीय समयअनुसार बिहान २ बजे अमेरिकाले भेनेजुएलाको राजधानी कारास्कससहित...

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोबारे चीन : तत्काल रिहा गर्न आग्रह

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोबारे चीन : तत्काल रिहा गर्न आग्रह

काठमाडौं । चीनले अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको दम्पती तुरुन्त रिहा गर्न आग्रह गरेको छ। आइतबार चीनको विदेश मन्त्रालयले...

६ वर्ष बित्यो, बिर्सिएनन् इराकीहरूले अमेरिकी हत्याकाण्ड

६ वर्ष बित्यो, बिर्सिएनन् इराकीहरूले अमेरिकी हत्याकाण्ड

इराकको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार जसलाई २०२४ मा आधिकारिक रूपमा शहीद अबु महदी अल–मुहान्डिस मार्ग नामकरण गरिएको थियो ।...

1 2 10 11 12 27 28