अन्तर्राष्ट्रिय

सिरियाली राजधानीमा रकेट प्रहार

सिरियाली राजधानीमा रकेट प्रहार

सिरियाली राजधानी दमास्कसको बाहिरी भागबाट शहरको माज्जेह जिल्लाको आवासीय क्षेत्रतर्फ दुई कात्युशा रकेट प्रहार गरिएको सिरियाले बताएको छ ।...

पाकिस्तानी राष्ट्रपतिद्वारा संविधान संशोधन स्वीकृत

पाकिस्तानी राष्ट्रपतिद्वारा संविधान संशोधन स्वीकृत

पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले २७ औं संवैधानिक संशोधनलाई स्वीकृति दिनुभएको छ । जसले गर्दा विधेयकलाई औपचारिक रूपमा कानूनमा...

भारत नियन्त्रित कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु

भारत नियन्त्रित कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु

काठमाडौँ। भारत नियन्त्रित कश्मीरको एक प्रहरी चौकीमा बरामद विस्फोटक पदार्थको थुप्रो विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ ।...

अर्जेन्टिनाको राजधानीस्थित औद्योगिक पार्कमा विस्फोट

अर्जेन्टिनाको ब्यूनस आयर्सबाट ५० किलोमिटर दक्षिणपश्चिममा रहेको एक औद्योगिक पार्कमा विस्फोट भएको छ । विष्फोटपछि पार्कमा आगो लागेको थियो...

इण्डोनेसियाको बालीमा सवारी दुर्घटनामा ५ चिनियाँ नागरिकको मृत्यु

इण्डोनेसियाको बालीमा सवारी दुर्घटनामा ५ चिनियाँ नागरिकको मृत्यु

इण्डोनेसियाको उत्तरी बालीको बुलेलेङ रिजेन्सीमा शुक्रवार सवारी दुर्घटनामा पाँच चिनियाँ नागरिकको मृत्यु भएको छ । साथै आठ जना घाइते...

किभमा रूसी आक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

किभमा रूसी आक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

कीभ शहर सैन्य प्रशासनका प्रमुख टिमुर तकाचेन्कोले शुक्रवार रूसले किभमा गरेको आक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको बतानुभएको छ...

अक्टोबरमा भारतको थोक मुद्रास्फीति –१.२१ प्रतिशतमा झर्‍यो

अक्टोबरमा भारतको थोक मुद्रास्फीति –१.२१ प्रतिशतमा झर्‍यो

संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले शुक्रवार जारी गरेको तथ्याङ्कअनुसार अक्टोबरमा भारतको थोक मूल्य सूचकांक–१.२१ प्रतिशतमा झरेको छ । अक्टोबरमा...

भारतमा सडक दुर्घटनामा ८ जनाको मृत्यु

भारतमा सडक दुर्घटनामा ८ जनाको मृत्यु

भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रमा आगो लागेको ट्रकले धेरै सवारी साधनहरूलाई ठक्कर दिँदा आठ जनाको मृत्यु भएको छ । अन्य...

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध अन्तर्राष्ट्रिय मानवताविरुद्धको मुद्दा सुनुवाइ

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध अन्तर्राष्ट्रिय मानवताविरुद्धको मुद्दा सुनुवाइ

बंगलादेश। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर गरिएको मानवताविरुद्धको अपराधको मुद्दाको सुनुवाइ ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा भएको छ। यस मुद्दामा...

पाकिस्तानमा आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु

पाकिस्तानमा आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु

पाकिस्तानको राजधानी इस्लामाबादमा जिल्ला अदालत बाहिर मंगलवार भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको छ । अन्य २७ जना...

क्षेत्रीय अर्थतन्त्रलाई पुनर्जीवित गर्न जापानले नयाँ रणनीतिक मुख्यालय स्थापना गर्ने

क्षेत्रीय अर्थतन्त्रलाई पुनर्जीवित गर्न जापानले नयाँ रणनीतिक मुख्यालय स्थापना गर्ने

काठमाडौं। जापानी सरकारले क्षेत्रीय आर्थिक पुनरुत्थानलाई प्रवद्र्धन गर्न प्रधानमन्त्री साने ताकाइचीको नेतृत्वमा नयाँ रणनीतिक मुख्यालय स्थापना गर्ने तयारी गरिरहेको...

दिल्ली विस्फोटः ८ जनाको मृत्यु

दिल्ली विस्फोटः ८ जनाको मृत्यु

दिल्लीमा भएको विस्फोटपछि अस्पताल ल्याइएको आठ जनाको सोमवार साँझ मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले पुष्टि गरेका छन् । घाइते...

रोड्रिगो पाजद्वारा बोलिभियाको राष्ट्रपतिको शपथ

रोड्रिगो पाजद्वारा बोलिभियाको राष्ट्रपतिको शपथ

रोड्रिगो पाजले ला पाज शहरको बहुराष्ट्रिय व्यवस्थापिका भवनमा २०२५–२०३० कार्यकालका लागि बोलिभियाको बहुराष्ट्रिय राज्यको संवैधानिक राष्ट्रपतिको रूपमा शपथ लिनुभएको...

हवाई ट्राफिक कटौती लागू हुँदा १ हजार बढी अमेरिकी उडानहरू रद्ध

हवाई ट्राफिक कटौती लागू हुँदा १ हजार बढी अमेरिकी उडानहरू रद्ध

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्दको समयमा हवाई ट्राफिक नियन्त्रकहरूको अभावका कारण हवाई ट्राफिक कटौती लागू भएपछि संयुक्त...

टर्किएले २०३५ सम्ममा नवीकरणीय ऊर्जामा ८० अर्ब अमेरिकी डलर लगानी गर्ने

टर्किएले २०३५ सम्ममा नवीकरणीय ऊर्जामा ८० अर्ब अमेरिकी डलर लगानी गर्ने

टर्किएले बढ्दो बिजुलीको मागलाई सम्बोधन गर्न २०३५ सम्ममा नवीकरणीय ऊर्जामा ८० अर्ब अमेरिकी डलरको कुल लगानी गर्ने लक्ष्य राखेको...

जापानको वास्तविक ज्याला नवौं महिनामा पनि घट्यो

जापानको वास्तविक ज्याला नवौं महिनामा पनि घट्यो

जापानमा वास्तविक ज्याला लगातार नवौं महिनामा गिरावट आएको छ । सेप्टेम्बरमा जापानमा प्रतिकामदारको औसत नगद आम्दानी लगातार ४५ औं...

रुसमा हेलिकप्टर दुर्घटनाः ५ जनाको मृत्यु, २ जना घाइते

रुसमा हेलिकप्टर दुर्घटनाः ५ जनाको मृत्यु, २ जना घाइते

रुसको दक्षिणी दागेस्तान क्षेत्रमा शुक्रवार एक निजी हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य दुई जना...

गाजाः जहाँ हातखुट्टा गुम्छन् तर सपनाहरू बाँचिरहन्छन्

गाजाः जहाँ हातखुट्टा गुम्छन् तर सपनाहरू बाँचिरहन्छन्

गाजा शहरको अल–दराजमा शरीरभर चोट बोकेका पूर्वफुटबल डिफेन्डर रमेज अल–इस्सी आफ्नो बायाँ खुट्टा बिना जीवन बिताउन सिक्दैछन्। ४१ वर्षीय...

उत्तरी अफगानिस्तानमा भूकम्पबाट २४ जनाको मृत्यु

उत्तरी अफगानिस्तानमा भूकम्पबाट २४ जनाको मृत्यु

उत्तरी अफगानिस्तानमा गत सोमवार गएको भूकम्पका कारण अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । राजधानी काबुल लगायत अफगानिस्तानको केही...

1 2 14 15 16 27 28