अन्तर्राष्ट्रिय
अमेरिकाले नियन्त्रणमा लियो हिन्द महासागरको भेनेजुएलाको तेल ट्याङ्कर
पेन्टागनले आईतवार जानकारी दिएअनुसार अमेरिकी सेनाले रातभरको कारबाहीमा हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित अर्को तेल ट्याङ्करलाई नियन्त्रणमा लिएर त्यसमा खानतलासी...
निर्वाचन आयोगद्वारा ५१ प्रकारका सामग्रीको ढुवानी शुरु, कर्णालीका लागि मतपत्र पठाइयो
काठमाडौँ। निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक ५१ प्रकारका निर्वाचन सामग्रीहरूको ढुवानी प्रक्रिया तिब्रताका साथ अगाडि...
विकसित राष्ट्रहरूले जलवायु अनुकूलनका लागि वार्षिक १.३ ट्रिलियन डलर उपलब्ध गराउनुपर्ने
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विकसित राष्ट्रहरूले आफ्ना प्रतिवद्धताहरू पूरा गर्नुपर्ने र जलवायु अनुकूलनका लागि सन् २०३५ सम्ममा विकासोन्मुख...
अत्याधिक माग बिना अमेरिकासँगको वार्ता सकारात्मक रूपमा अघि बढ्नसक्ने इरानको संकेत
इरानका सर्वोच्च नेता अली खामेनेईका एक वरिष्ठ सल्लाहकारले यदि तेहरान र वासिङ्टन बीचको वार्ता यथार्थमा आधारित भए र अत्यधिक...
ढाकामा ‘पहेला फागुन’ भव्य रूपमा मनाइयो
शनिवार वसन्त ऋतुको पहिलो दिन अर्थात ‘पहेला फागुन’ को अवसरमा बंगलादेशको राजधानी ढाका रङ्गीचङ्गी देखिएको छ । यस उत्सवको...
कुवेत खेलकुद दिवसमा करिव २१ हजार सहभागी
कुवेतले शनिवार कुवेत सिटीमा आफ्नो तेस्रो वार्षिक खेलकुद दिवस आयोजना गरेको छ । जसमा करिव २१ हजार सहभागीहरूको उपस्थिति...
अफ्रिकामा हतियारहरू मौन राख्नु अझै पनि चुनौतीः एयूसी प्रमुख
अफ्रिकी संघ आयोगका अध्यक्ष महमुद अली युसुफले महाद्वीपका विभिन्न भागहरूमा शान्ति र सुरक्षाका खतराहरूलाई सम्बोधन गर्न अफ्रिकाको असमर्थताप्रति चिन्ता...
मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु
मङ्गोलियामा ‘जुद’/मशगम भनिने अत्यधिक चिसोका कारण गत जनवरी महिनामा २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु भएको छ...
भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत
भारतको रक्षा अधिग्रहण परिषद्ले राफेल लडाकु विमान, लडाकु क्षेप्यास्त्र र एयरशिपमा आधारित उच्च उचाइको स्यूडो स्याटेलाइट खरिद गर्न ३९.७...
भारतको खुद्रा मुद्रास्फीति २.७५ प्रतिशत पुग्यो, आधार वर्ष परिवर्तन
सरकारी तथ्याङ्कअनुसार संशोधित नयाँ आधार वर्ष २०२४ का आधारमा यस वर्षको जनवरीमा भारतको खुद्रा मुद्रास्फीति २।७५ प्रतिशत पुगेको छ...
जापानी मोटर कम्पनी निसानद्वारा आर्थिक वर्ष २०२५ मा ६५० अर्ब येन घाटा हुने प्रक्षेपण
जापानको निसान मोटर कम्पनीले आगामी महिना समाप्त हुने आर्थिक वर्ष २०२५ का लागि ६५० अर्ब येन/करिब ४।२५ अर्ब अमेरिकी...
दक्षिण अफ्रिकामा अपराध नियन्त्रणका लागि सेना परिचालन गरिने
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले संगठित अपराध नियन्त्रणमा सहयोग पु¥याउन सेना परिचालन गर्ने निर्णयको घोषणा गर्नुभएको छ । उहाँले...
जुन्या ओगावा जापानको मुख्य विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ को नेतामा निर्वाचित
जापानको मुख्य विपक्षी शक्ति सेन्ट्रिस्ट रिफर्म एलायन्सले जुन्या ओगावालाई आफ्नो नयाँ नेताको रूपमा चयन गरेको छ । हालैको आम...
युद्धविराम अनुगमन संयन्त्र अघि बढेसँगै मोनुस्को प्रमुखद्वारा गोमाको भ्रमण
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन/मोनुस्कोकी कार्यवाहक प्रमुख भिभियन भान डे पेरे गोमा पुग्नुभएको छ । उहाँको...
बंगलादेशमा फेब्रुअरी १९ अघि नै नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने तयारी
बंगलादेशमा सम्पन्न आम निर्वाचनमा तारिक रहमानको नेतृत्वमा रहेको बंगलादेश राष्ट्रवादी पार्टी ९बीएनपी० ले संसदको २९९ सिटमध्ये २०९ सिटमा जित...
ग्रिकका किसानद्वारा एथेन्समा ट्याक्टर र्यालीः उत्पादन लागत घटाउन र राहतको माग
बढ्दो उत्पादन लागत र आम्दानीमा भएको घाटाको विरोध गर्दै ग्रीसभरका किसानले राजधानी एथेन्समा ट्याक्टरसहित प्रदर्शन गरेका छन् । ग्रिकभरका...
इजिप्टको नयाँ रक्षामन्त्रीमा जनरल असरफ सालेम जाहेर नियुक्त
इजिप्टको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मन्त्रिपरिषद् पुनर्गठनको एक हिस्साको रूपमा जनरल असरफ सालेम जाहेरलाई नयाँ रक्षामन्त्री नियुक्त गरिएको...
