आइतवार, भदौ १, २०८२
English
Follow us:
अन्तर्वार्ता

नेकपा एमाले निकट अनेरास्ववियुको २४ औँ महाधिवेशनमा उम्मेदवारी दिने क्रम केहीबेर अघि सकिएको छ। नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा पदाधिकारीमा उम्मेदवारी दिने क्रम लोभ लाग्दो देखिएको छ। एक अध्यक्षका लागि २ जनाको उम्मेदवारी पर्दा २ उपाध्यक्षमा ९ जनाको उम्मेदवारी...

अखिललाई मर्यादित बनाउँदै विद्यार्थी राजनीतिको साख जोगाउन मेरो अनुशासन आयोगमा उम्मेदवारी : मुना तिवारी [अन्तरवार्ता]

सरकारले केही दिनअघि मात्रै ६ वटा अध्यादेश ल्याएको छ। संसद् र सडक दुवैतर्फबाट अध्यादेशको विरोध भइरहेको छ। सरकारमा भएका पार्टी पनि विरोधमा उत्रिएका छन्। यसबारे पछिल्लो राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले पनि चर्को विरोध गरिरहेको छ। यसैबारे सोही...

सामाजिक सन्जाल चलाएकै भरमा जनता जेल जाने कुरा हामी स्वीर्कान सक्दैनौँ : सन्तोष मेहता

लामो समय विद्यार्थी राजनीति गरेकी देवकी कार्की यसपटक अखिल क्रान्तिकारीको खुला उपाध्यक्ष पदकी उम्मेदवार छिन्। क्रान्तिकारीभित्र वौद्धिक विद्यार्थी मानिने देवकीले यसपटक खुला उपाध्यक्षमा उम्मेदवारी दिएकी छन्। उनले महिलापुरुष बराबर भएको भनेर सोही पदमा उम्मेदवारी दिएको बताउँदै आएकी छन्। उनै...

पार्टीको आधारस्तम्भ र गतिशिल अखिल क्रान्तिकारी बनाउन मेरो खुला उपाध्यक्षमा उम्मेदवारी : देवकी कार्की (अन्तर्वार्ता)

गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा (एमाले)का नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रादेशिक संरचनाअनुसार दोस्रो प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित बनेका अधिकारीलाई संविधानको धारा १६८ (ख) अनुसार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान...

गण्डकीलाई नमुना प्रदेश बनाउने छौँ : मुख्यमन्त्री अधिकारी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुक अब नयाँ सरकारप्राप्तिको उन्मुखमा छ । देशका प्रमुख राजनीतिक शक्ति सरकार गठनका लागि अंक गणितीय जोड घटाउ गर्दै गम्भीर वार्ता र संवादमा व्यस्त रहँदै आएका छन् ।...

 राजनीतिक स्थिरता र विकासका लागि गठबन्धन आवश्यक : अध्यक्ष ठाकुर

देशभर राजनीतिक दलका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनेहरुको संख्या धेरै छ । यसैक्रममा महिला उद्यमी एवं सामाजिक अभियान्ता श्रमिक जि.सी.ले कास्की क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी प्रस्तुत गरेकी छन् । यसैक्रममा उनीसँग उम्मेदवारी...

श्रमिक जि.सी.लाई प्रश्न : स्वतन्त्र रुपमा उम्मेदवार बन्नुको खास कारण के हो ?

नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले यस क्षेत्रमा कम लगानी गरेर सबै जिम्मा निजी क्षेत्रको जिम्मामा छाडेको छ । विकृति र विसङ्गति उत्तिकै छ । नेपालमा...

 राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन :  कार्यकारी निर्देशक गजुरेल

काठमाडौं र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख एवं वातावरणविज्ञ प्रकाश अमात्य सरसफाइ व्यवस्थापनका लागि तीन तहका सरकारबीचको समन्वयमा जोड दिए । इजरायलको ग्यालेले विश्वविद्यालयबाट सन् १९९९ मा वातावरण...

फोहोरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व : वातावरणविज्ञ अमात्य

श्री बालाजी इम्पोर्ट एक्स्पोर्ट ट्रेडर्स (श्री बिआइइटी) उद्योगले एनडिएच ब्राण्डमा मसला उत्पादन गर्दै आइरहेको छ । नेपाललाई मसलामा आत्मनिर्भर बनाउने लक्ष्यसहित उद्योगले मसला उत्पादन गरिरहेको बताउँछन् प्रमुख कार्यकारी अधिकृत केम्स सिंह । यो ब्राण्ड विदेशस्थित विभिन्न देशमा समेत निर्यात...

‘स्वदेशी मसला उत्पादनलाई प्राथमिकता दिने वातावरण राज्यले नै बनाउनुपर्छ’

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology