मुख्य समाचार
कहाँ कहाँ पर्दैछ पानी?
काठमाडौँ। हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम र कर्णाली प्रदेशसहित...
हङकङमाथि नेपालको जित
काठमाडौँ। वुमन्स डे टी २० अन्तर्राष्ट्रिय प्रतियोगितामा लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले हङकङविरुद्ध ६ विकेटको जित निकालेको छ।...
एमालेले बोलायो सचिवालय बैठक
काठमाडौँ। नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार ४ चैत दिउँसो १...
एकीकृत समाजवादीले घोषणा गर्यो आन्दोलनका कार्यक्रम
काठमाडौँ। नेकपा एकीकृत समाजवादीले ‘रोजगारी र सुशासनका लागि’लागि भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। आज शुक्रबार पत्रकार सम्मेलन गर्दै...
वुमन्स डे कप : नेपालले हङकङसँग खेल्दै
काठमाडौं। युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । एन्टेबे मैदानमा आज...
आज मधेशमा होली
काठमाडौं। रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदैछ। पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो। त्यसको एक...
आन्दोलनका कार्यक्रम घोषणा गर्दै समाजवादी
काठमाडौँ। नेकपा एकीकृत समाजवादीले शुक्रबार (चैत १ गते) आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ। पार्टीको केन्द्रीय आन्दोलन संयोजन कमिटीका...
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मागदाबी नपुग्ने फैसला
काठमाडौँ। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको छ। न्यायाधीशहरु हरिप्रसाद फुँयाल...
युगान्डासँग खेल्दै नेपाली महिला टोली
काठमाडौँ। चार देशीय महिला टी२० क्रिकेट सिरिजमा आज नेपाल र युगाण्डाबीच प्रतिस्पर्धा हुँदैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा...
होलीको दिन कस्तो छ, राशिफल?
मेष : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। गर्न लागेको काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ। तर, आत्मबल बढाएर...
नेपाली नोट छाप्न ६ देशका कम्पनी सर्टलिष्टमा
काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेपाली नोट छाप्नका लागि ६ वटा देशका कम्पनीहरूलाई सर्टलिस्ट गरेको छ। बैंकले नोटको डिजाइन, छपाइ,...
अग्नि सापकोटाको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौँ। नेकपा माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ। आज संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा...
नेपालको तेस्रो हार ; नामिबियासँग पराजित
काठमाडौं । युगाण्डामा जारी वुमन्स डे ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले तेस्रो हार व्यहोरेको छ । आज एन्टेब्बे क्रिकेट ओभलमा...
अग्नि सापकोटाविरुद्धको मुद्दा पेसीमा
काठमाडौं। पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा फेरि सुनुवाइ सुरू भएको छ। पटक...
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौँ। नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला...
हेर्नुहोस् आजको भाग्यफल
मेष : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गमा मधुरता छाउनेछ। न्यायिक तथा राजनीतिक कार्यमा सफलता...
गणेश थापाले हाले एन्फा महासचिवलाई गाली बेइज्जतिको मुद्दा
काठमाडौँ। अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापाले महासचिव किरण राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि गाली बेइज्जतिको मुद्दा...
