मुख्य समाचार
चुनाव आउन २२ दिन मात्र बाँकी
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचन आउन अब २२ दिन मात्र बाँकी छ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
क्याप चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका कोइरालाका यस्ता छन् एजेण्डा
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएका कमल कोइरालाको चुनाव चिन्ह हो...
आईसीसी टी–२० विश्वकप : नामिबियामाथि नेदरल्यान्डसको जित
काठमाडौँ । नेदरल्यान्ड्सले आईसीसी टी–२० विश्वकपमा पहिलो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत दिल्लीस्थित अरुण जेटली रङ्गशालामा मङ्गलबार भएको खेलमा...
कांग्रेसमा मात्र देश बनाउने र बदल्ने शक्ति हो : डिला संग्रौला
हिले। नेपाली कांग्रेसकी सहमहामन्त्री डिला सङ्ग्रौलाले रूपान्तरित नेपाली कांग्रेसमा मात्र देश बनाउने र बदल्ने शक्ति रहेको बताउनुभएको छ ।...
चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिनुभएको छ । महाशिवरात्रि...
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
काठमाडौँ। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन...
‘स्टन्टबाजी’ को भ्रम चिरेर चुनावी मैदानमा होमिन प्रचण्डको निर्देशन
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमा हुने प्रचार र वास्तविक धरातलको अवस्था फरक रहेको...
‘बजेट निर्माण गर्दा क्षेत्रगत प्राथमिकता तय गरौँ’
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बजेट निर्माण गर्दा क्षेत्रगत प्राथमिकता तय गर्न जरुरी रहेको बताउनुभएको...
भुजुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट
काठमाडौँ। भुजुङ हाइड्रोपावर लिमिटेडको आईपीओ आज (मंगलबार) बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ८३...
बढ्यो सुनको भाउ
काठमाडौँ। नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला चार हजार एक सय रूपैयाँ बढेको सुनको...
अमेरिकी सेनाद्वारा हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित तेल ट्याङ्कर नियन्त्रणमा
अमेरिकी रक्षा सचिव पिट हेगसेथले सोमवार दिनुभएको जानकारीअनुसार अमेरिकी सैन्य बलले क्यारिबियन क्षेत्रबाट पछ्याउँदै भेनेजुएलासँग सम्बन्धित एक तेल ट्याङ्करलाई...
इजरायलद्वारा पश्चिम किनारका विवादास्पद कदमहरू स्वीकृत, प्यालेस्टाइनद्वारा अवैध कब्जाको रूपमा निन्दा
इजरायली सुरक्षा मन्त्रिपरिषद्ले कब्जा गरिएको पश्चिम किनारमा इजरायलको नियन्त्रण अझ गहिरो बनाउने र त्यहाँ यहूदी बस्ती विस्तार गर्ने निर्णयहरू...
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
काठमाडौँ। निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारी लगानी रहेको नेपाल पूर्वाधार निर्माण कम्पनी खारेज गर्नुपर्ने बताउनुभएको छ । ...
सार्वजनिक सेवा प्रवाहमा सुधार नहुँदा असन्तोष बढेको होः उपाध्यक्ष श्रेष्ठ
काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले सार्वजनिक सेवा प्रवाहमा तत्काल सुधार आवश्यक रहेको बताउँदै दैनिक जनजीवनसँग जोडिएका...
काँग्रेस सांसद शर्माको आशंका– असंलग्न र एक चीन नीति कमजोर बनाइँदैछ कि ?
काठमाडौँ। नेपाली काँग्रेसका सांसद युवराज शर्माले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको परराष्ट्र नीतिप्रति प्रश्न उठाउनुभएको छ । राष्ट्रिय सभाको...
एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छः प्रहरी महानिरीक्षक कार्की
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एडभान्स एनालेटिक सेल गठन गर्न लागेको बताउनु भएको छ ।...
फेरि थपियो जेनजी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगको समयावधि
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न...
