मुख्य समाचार

राखेपको निर्णय लत्याउँदै एन्फा, निर्देशन विपरीत निर्वाचन कार्यतालिका

राखेपको निर्णय लत्याउँदै एन्फा, निर्देशन विपरीत निर्वाचन कार्यतालिका

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशन विपरित अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्वाचन तालिका सार्वजनिक गरेको छ।...

झापाको दमकमा उद्योग र घरमा आगलागी, एक करोड ३० लाख क्षति

झापाको दमकमा उद्योग र घरमा आगलागी, एक करोड ३० लाख क्षति

झापा। झापाको दमक नगरपालिका-९ स्थित एउटा थुप्पा उद्योग र एउट घरमा आगलागी हुँदा एक करोड ३० लाख रुपैयाँ बराबरको...

आशिका तामाङ काठमाडौंमा चुनाव लड्ने, क्षेत्र टुंगिन बाँकी

आशिका तामाङ काठमाडौंमा चुनाव लड्ने, क्षेत्र टुंगिन बाँकी

काठमाडौं । चर्चित सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। काठमाडौंको क्षेत्र नम्बर २...

समानुपातिक सूचीबाट नाम फिर्ता लिन चाहनेलाई निवेदन दिन आयोगको आग्रह

समानुपातिक सूचीबाट नाम फिर्ता लिन चाहनेलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं। निर्वाचन आयोगले समानुपातिक सूचीबाट नाम फिर्ता लिन चाहनेलाई निवेदन दिन आग्रह गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता...

निर्वाचनलाई भयरहित र सुरक्षितरूपमा सम्पन्न गराउन पूर्णरूपमा तयार रहेको सुरक्षा निकायको प्रतिबद्धता

निर्वाचनलाई भयरहित र सुरक्षितरूपमा सम्पन्न गराउन पूर्णरूपमा तयार रहेको सुरक्षा निकायको प्रतिबद्धता

काठमाडौँ। सुरक्षा निकायहरूले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र सुरक्षितरूपमा सम्पन्न गराउन पूर्णरूपमा तयार रहेको बताउनुभएको छ।...

रुखबाट लडेर महिलाकोे मृत्यु

रुखबाट लडेर महिलाकोे मृत्यु

गाईघाट। दाउरा काट्ने क्रममा रुखबाट लडेर उदयपुरको चौडण्ढीगढी नगरपालिका –७ हाङबजार निवासी एक महिलाकोे शुक्रबार मृत्यु भएको छ । जिल्ला...

विशेष महाधिवेशनलाई सबैको महाधिवेशन बनाउने गरी अघि बढिरहेको डा, सुनिल शर्माको भनाइ

विशेष महाधिवेशनलाई सबैको महाधिवेशन बनाउने गरी अघि बढिरहेको डा, सुनिल शर्माको भनाइ

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले विशेष महाधिवेशनलाई सबैको महाधिवेशन बनाउने गरी अघि बढिरहेको बताउनुभएको छ। शुक्रवार भृकुटीमण्डपमा...

सही तथ्यांकले मात्रै असल नीति निर्माण सकिन्छः अर्थमन्त्री खनाल

सही तथ्यांकले मात्रै असल नीति निर्माण सकिन्छः अर्थमन्त्री खनाल

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले सही तथ्यांकले नै असल नीति निर्माण सकिने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले नेशनल...

चुनावपछि संसदमा युवाको वर्चस्व रहन्छ : सञ्चारमन्त्री

चुनावपछि संसदमा युवाको वर्चस्व रहन्छ : सञ्चारमन्त्री

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि संसद र सरकार दुवैमा युवाहरुको वर्चश्व रहने दाबी गर्नुभएको छ।...

‘अहिलेको सरकारमा रहेकालाई राजनीतिक दलप्रति ढल्किने छुट छैन’

‘अहिलेको सरकारमा रहेकालाई राजनीतिक दलप्रति ढल्किने छुट छैन’

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारका मन्त्रीहरूलाई कुनै राजनीतिक दलप्रति ढल्किने छुट नभएको बताउनुभएको छ। गृह मन्त्रालय र...

बढ्यो सुनको भाउ, कति छ चाँदी?

बढ्यो सुनको भाउ, कति छ चाँदी?

काठमाडौँ। दुई दिन लगातार घटेको सुनको मूल्य आज बढेको छ। सुनको मूल्य आज प्रतितोला दुई हजार एकसय रुपैयाँ बढेर...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

सप्तरी । सप्तरीको खडक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका...

तरकारीको मूल्य कति छ?

तरकारीको मूल्य कति छ?

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा...

सुदूरपश्चिम कांग्रेसका ६ जिल्ला सभापतिहरूको ठहर : विशेष महाधिवेशन विधान विपरीत, सहभागी हुँदैनौँ

सुदूरपश्चिम कांग्रेसका ६ जिल्ला सभापतिहरूको ठहर : विशेष महाधिवेशन विधान विपरीत, सहभागी हुँदैनौँ

काठमाडौं । सुदूरपश्चिम क्षेत्रका नेपाली कांग्रेसका ६ जिल्ला सभापतिहरुले संयुक्त विज्ञप्ति निकालेर विशेष महाधिवेशनलाई ‘विधान विपरीत’ भन्दै सहभागी नहुन...

एमालेले भन्यो : जेनजी बिद्रोहपछि नेतृत्वमाथि प्रहार भइरहेको छ, चुनावमा जानू बाध्यता

एमालेले भन्यो : जेनजी बिद्रोहपछि नेतृत्वमाथि प्रहार भइरहेको छ, चुनावमा जानू बाध्यता

काठमाडौं । नेकपा (एमाले) ले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्दै आफ्ना नेता-कार्यकर्ताहरूलाई आन्दोलन र निर्वाचन दुवै परिस्थितिको सामना गर्न...

काठमाडौंमा बढ्यो चिसो

काठमाडौंमा बढ्यो चिसो

काठमाडौं। आज (शुक्रबार) सुरुवाती मापनमै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका जानकारीअनुसार बिहान...

भेनेजुएला-अमेरिका तनाब बारे नेपालको सन्तुलित धारणा

भेनेजुएला-अमेरिका तनाब बारे नेपालको सन्तुलित धारणा

काठमाडौं । नेपाल सरकारले अमेरिका–भेनेजुएला तनावबारे चासो व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ । नेपालको...

कुलमानको राजीनामापछि सिन्हालाई ४ मन्त्रालयको जिम्मा

कुलमानको राजीनामापछि सिन्हालाई ४ मन्त्रालयको जिम्मा

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत सम्हाल्दै आउनुभएका अनिलकुमार...

एनआरएनएको १२ औं अन्तरराष्ट्रिय महाधिवेशन फेब्रुअरी २३ देखि

एनआरएनएको १२ औं अन्तरराष्ट्रिय महाधिवेशन फेब्रुअरी २३ देखि

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात्...

1 2 49 50 51 189 190