राजनीति
मधेशवादी दलले भने : भूमि विधेयक मान्य छैन
काठमाडौँ। मधेस केन्द्रित ७ राजनीति दलको सङ्घीय लोकतान्त्रिक मोर्चाले सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकप्रति असहमति जनाएको छ । जनमतको पार्टी...
पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस
काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ। आजको बैठकमा...
बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल
बागमती। बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे हुँदैछ। बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता...
रवि लामिछानेको प्रत्यक्षीकरणको मुद्दा आज पनि हेर्दाहेर्दै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा राखिएको छ । ६ पटक हेर्न नमिल्ने...
युवतीको गोपनीयता भङ्ग गरेको आरोपमा पक्राउ परे गाउँपालिका अध्यक्ष
काठमाण्डौं।कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी पक्राउ परेका छन्। विद्युतीय अपराधको कसुरमा जिल्ला अदालत रुपन्देहीबाट जेठ १ गते...
प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता
काठमाडौँ। प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। अहिले...
प्रधानमन्त्री अस्वस्थ भएपछि स्थगित भयो संसद्मा प्रश्नोत्तर कार्यक्रम
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि तय भएको प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभाको कार्यसूचीबाट...
सगरमाथाको चुचुरोमा अनेरास्ववियुको झन्डा
काठमाडौँ। अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनको लोगो र संगठनको झन्डा विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको छ। हिमाल आरोही...
हुम्लाको बाढी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन
काठमाडौं। गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६, तिलगाउँमा बाढीपहिरोबाट विस्थापितलाई तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका छन् ।...
माओवादी पार्टी कुन रूपमा चल्छ भन्नेबारेको बहस निरर्थक : प्रचण्ड
भक्तपुर। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वपछि माओवादी पार्टी कुन रूपमा चल्छ भन्नेबारेको...
महिमानसिंह विष्टलाई १ लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौं। सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौँ जिल्ला...
गभर्नर नियुक्ति गर्ने बस्ने मन्त्रिपरिषद् बैठक स्थगित
काठमाडौँं। आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ। सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको...
रविविरुद्धको मुद्दा फेरि हेर्न नमिल्नेमा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा गएको छ । आइतबार...
भारतलाई निःशुल्क शालिग्राम दिनु गलतः वामदेव गौतम
काठमाडौं। राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेपालले भारतलाई निःशुल्क शालिग्राम दिएको भन्दै आपत्ति जनाएका छन्। आइतवार राष्ट्रिय सभाअन्तर्गतको...
जनमतका कोषाध्यक्ष यादव रिहा
काठमाडौं। जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव रिहा भएका छन् । आइतबार जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकराज जोशीको इजलासले...
गण्डकी प्रदेश सभाको अधिवेशन जेठ ११ गते आह्वान
काठमाण्डौं। गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले यही जेठ ११...
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अनुमति
काठमाडौं। दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ। न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंमाथि अनुसन्धानका लागि...
