प्रमुख खवर

राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्छ : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकाससहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्ने बताएका छन्...

सेफ्स एशोसिएशनद्वारा नेपाली परम्परागत खाना सातै प्रदेशमा प्रवद्र्धन गर्नुपर्नेमा जोड

काठमाडौं । सेफ्स एशोसिएशन अफ नेपालले मुलुकका सातै प्रदेशमा नेपाली परम्परागत मौलिक खानालाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।...

निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउने सरकारको दायित्व हो : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको हो...

गठबन्धनले दुवै पदमा पुरुष उम्मेदवारी उठाएर संवैधानिक व्यवस्थाको उपहास गर्‍यो : अनेमसंघ

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा पालिकाको प्रमुख/उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार उठाएको सत्ता गठबन्धनको उम्मेदवारलाई चुनावबाटै...

पोर्टरलाई निःशुल्क कोठा र खाना दिदाँ समस्या थपिँदै गएको घोरेपानी होटल व्यवसायीको गुनासो

काठमाडौं । पर्यटकीय क्षेत्र म्याग्दी घोरपानीका महिला होटल व्यवसायी पर्यटक लिएर आउने ‘गाइड र पोर्टर’हरूलाई निःशुल्क कोठा र खाना...

कोभिडका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्छ : विश्व स्वास्थ्य संगठन

काठमाडौं ।  विश्व स्वास्थ्य संगठनले कोभिडका अरु नयाँ नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोभिडका विरुद्धको खोपले नै काम गर्ने जनाएको...

पहिलो प्रथामिकता कास्कीकोटमा सहज खानेपानीको उपलब्धता : धनराज आचार्य

काठमाडौं । पाँच दलिय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेदवार धनराज आचार्यले आफु निर्वाचित भएपछि कास्कीकोटका जनतालाई शुद्ध...

बागीलाई सघाएको आरोपमा एमालेबाट आठ जना निष्काशित

काठमाडौं । नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरी पार्टीवाट निष्काशित गरेको...

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

काठमाडौं । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले आज अधिवेशन अन्त्य गरेका हुन्...

गठबन्धन र महंगो प्रकरणले स्थानीय निर्वाचनमा महिलाको सहभागिता न्यून !

काठमाडौं । आज भोलि जताततै चुनावको चर्चा  छ । चुनावमा कुन पाटी अगाडि आउँछ, कुन नेताले जित्लान भनेर चर्चा...

नारायणदत्त पौडेललाई एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस...

देशका केहि स्थानमा मेघ गर्जन तथा चट्याङसहित वर्षा हुने

काठमाडौं । आज देशको पहाडी भु-भागका केहि स्थानमा मेघ गर्जन तथा चट्याङसहित बर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...

ऐतिहासिक नगरी कीर्तिपुरमा विकासको खाका खोज्दै मतदाता

काठमाडौं । काडमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक नगरीको रुपमा रहेको कीर्तिपुरमा पनि स्थानीय तहको निर्वाचनको माहोलले ढपक्कै छोपेको छ...

काभ्रेपलाञ्चोकमा गाडी ठोकिँदा पाँच जनाको मृत्यु, १८ घाइते

काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ स्थित बिपी राजमार्गमा आज दिउँसो दुई गाडी आपसमा ठोकिँदा पाँचको मृत्यु भएको छ ।...

किर्गिस्तानमा विषाक्त खाद्य पदार्थका कारण ३५ को मृत्यु

काठमाडौं । विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु भएको छ । एकै खाद्य पसलका खाना खाँदा उनीहरुको...

रातो मछिन्द्रनाथको रथ पुल्चोकबाट तानिने

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज अपराह्न पुल्चोकस्थित मछिन्द्रनाथको रथ तान्न थालिएको छ ।...

सर्वोच्चमा आईजीपी बढुवाविरुद्धको रिटमाथि सुनुवाइ प्रारम्भ

काठमाडौं । नेपाल प्रहरीको २९ औँ महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि पहिलो सुनुवाइ प्रारम्भ भएको...

अफगानिस्तानमा सर्वसाधारण माथि भएको हमलाको संयुक्त राष्ट्रसंघद्धारा निन्दा

काठमाडौं । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा त्यहाँका सर्वसाधारण नागरिकहरुमाथि भइरहेका हमलाको निन्दा गरेको छ ।...

भौतिक पूर्वाधारसँगै मानव विकास मेरो पहिलो प्राथमिकतामा पर्छ : रमेश श्रेष्ठ

काठमाडौं । टोखा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उम्मेदवार रमेश श्रेष्ठले आफ्ना वडावासीलाई उद्यममा जोडी व्यावसायिक तथा...

1 2 107 108 109 117 118