प्रमुख खवर
मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति लोकतन्त्रको चुनौती : प्रमुख आयुक्त थपलिया
काठमाडौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन...
प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्नेछ : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र संघीय...
निर्वाचन आयोगले माग्यो सहरी विकासमन्त्रीलाई स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । निर्वाचन आयोगले आइतबार एक...
लोकतन्त्रलाई स्थायित्व दिन गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दललाई मिलेर चुनाव लडेर लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै गरिबी हटाउने ठूलो अवसर...
प्याराग्लाइडिङ दुर्घटनामा आर्मीका खेलाडी निशिमको निधन
काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा आज प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापामगरको निधन भएको छ । प्रतियोगिता...
बाढीपिडित भन्छन् : यो वर्षको दसैं दशा बनेर गयो
रञ्जिता अधिकारी, देउखुरी । लमही नगरपालिका-८ सतबरीयाका दुखीराम चौधरी शनिबार दिउँसो मलिन अनुहार लगाएर बाढीले बगाउन नसकेका घरपर रहेका...
जोशीले पुर्याउनुभएको योगदान नेपालीका लागि चीर स्मरणीय : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाएर...
प्रधानमन्त्री देउवाद्वारा वाङ्मय शताब्दी पुरुषको निधनप्रति दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । जोशीको एक सय...
कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा जित्नेगरी चुनावी अभियान अगाडि बढाएका छौं : भुर्तेल
युवा व्यवसायी विकास भुर्तेल पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिमा सक्रिय छन् । पार्टीको गण्डकी प्रदेश समिति सदस्य एवं...
पश्चिममा मौसम सुधार, पूर्वमा आंशिक बदली
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पश्चिमी क्षेत्रको मौसममा सुधार हुँदै आएको छ भने पूर्वमा केही स्थानमा आंशिक...
दसैंपछिको दशा : कर्णालीमा विपद्बाट अर्बौंको क्षति
कर्णाली । मुलुकभर परेको अविरल वर्षाका कारण यसपालिको दसैं कार्णालीवासीले राम्रोसँग मनाउन पाएनन् । सर्वसाधारणले बल्लतल्ल दसैंको टीका लगाउन...
पहिरो पीडित भन्छन् : ‘रातभर निद्रा लाग्दैन, पहिरोको आवाजले झस्काइरहन्छ’
सुशीला रेग्मी, रामपुर । गत असोजको २२ गते रातको करिब ३ बजेको थियो । ठूलो वेगले एक्कासि ड्याङडुङ्ग आवाज...
नेपालगञ्ज विमानस्थल : ‘सुरक्षाकर्मीले हातले छामेर र हेरेर सामान पठाउँछन्’
काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट अहिले दैनिक ५० देखि ६० उडान हुँदै आएको छ । मौसम सफा भएमा हप्तामा करिब...
दिवाली र छठको खर्च जुटाउँदै कुमाल समुदाय
महोत्तरी । मुलुक चुनावी रन्कोमा छ । जिल्लामै पनि चुनावका लागि राजनीतिक दल र उमेदवारको चहलपहल बढ्दो छ ।...
जनताले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउछन् : कँडेल
पोखरा । कास्की क्षेत्र नं. २ प्रतिनिधिसभा उम्मेदवार माधवप्रसाद कँडेलले कस्केली जनताले अबको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन : तनहुँमा ६२ को उम्मेदवारी दर्ता
दमौली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता भएको छ...
टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला जावलाखेलमा सुरु
ललितपुर । युनिराइड अटो टिभिएस र रेस अटो टिभिएसको आयोजनामा ललितपुरको जावलाखेलस्थित भनिमण्डल बास्केटबल कोर्टमा टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला...
