प्रमुख खवर
प्रदेशसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि दफावार छलफल
काठमाडौं । मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ । आज दिउँसो...
कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै
काठमाडौं । कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक अब बिहीबार बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा...
ग्रामीण क्षेत्रका महिलामा आङ खस्ने समस्या अत्यधिक
काठमाडौं । बर्दियाका ग्रामीण क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर)खस्ने समस्या देखापरेको छ । गुलरिया नगरपालिकाले १२ वटै वडामा स्वास्थ्य...
रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, नौ जनाको संनाखत
काठमाडौं । रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये थप चारको मृत्यु भएको...
मादी हत्यामा संलग्न चार जनालाई आजीवन कारवास
किमाथाङ्का । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न पाँचमध्ये चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । जिल्ला...
स्थायी बन्ध्याकरण गराउनेमा पुरुष न्यून
काठमाडौं । झापामा परिवार नियोजन अन्तर्गत स्थायी बन्ध्याकरण गराउने पुरुषको सङ्ख्या न्यून रहेको छ । जिल्लामा स्थायी बन्ध्याकरण गराउने...
संस्कृतिसम्बन्धी हक अधिकारको पूर्णरुपमा कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा समेटिएको भाषा तथा संस्कृतिसम्बन्धी हकअधिकारको पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
साउनदेखि चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा चितवनबाट
चितवन । जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ । आगामी साउन दोस्रो साताबाट परीक्षा...
धनगढीको शिवपुरीधाममा भारतीय पर्यटकको आकर्षण
धनगढी । सुदूरपश्चिमको सहर धनगढीस्थित शिवपुरीधाम जिल्लाको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । पछिल्ला समयमा...
प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद...
‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’
काठमाडौं । तन्त्र भनेको झारफुक र अन्धविश्वास मात्रै नभइ ज्ञान पनि भएकाले तन्त्र विद्याबाट लाभ लिन सक्नुपर्नेमा विज्ञहरुले जोड...
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । सोमबार स्थिर रहेको सुुनचाँदीको मूल्य मंगलबार भने सामान्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलामा १...
‘श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाबाबुको महत्वपूर्ण योगदान’
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । कांग्रेसका...
‘युवा उद्यमशीलतामा लगानी वृद्धि गरिनुपर्छ ’
काठमाडौं । जिल्ला युवा समितिले मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणमा युवाशक्तिलाई उपयोग गर्नुपर्नेमा जोड दिइएको छ । बागमती प्रदेश...
रारामा बिजुली बलेपछि स्थानिय हर्षित
मुगु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल क्षेत्रमा बिजुली उपलब्ध भएको छ। नेपाल विद्युत् प्राधिकरणले सो जिल्लाको...
नवनियुक्त तीन मन्त्रीले लिए शपथ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल...
दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन प्रस्ताव
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई विभिन्न प्रस्ताव गरेको छ। पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा...
