प्रमुख खवर

अप्पर हेवाखोलाको सर्वसाधारणलाई आइपिओ खुल्दै

काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही असार २४...

तनहुँ सम्पर्क समाज पोखराको अध्यक्षमा भरत केसी

काठमाडौं। तनहुँ सम्पर्क समाज पोखराको अध्यक्षमा भरत केसी चयन भएका छन् । शनिबार सम्पन्न भएको तनहुँ सम्पर्क समाज पोखराको...

भारतीय गाडीसहित तीन भारतीय युवा पक्राउ

काठमाडौं । महोत्तरी प्रहरीले नेपाल भारत सीमा क्षेत्र नजिकबाट कागजपत्र नभएको तीन भारतीय गाडीसहित तीनजना भारतीय युवालाई पक्राउ गरेको...

बिहीबारसम्म मनसुन थप सक्रिय भई भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि...

कोटेश्वरमा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरमा माइक्रोबस (जम्बो हाइस) को ठक्करबाट एक जनाको मृत्यु भएकोे छ । काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित राष्ट्रिय...

शंकर पोखरेलले भने : ‘जनताको बहुदलीय जनवाद विश्वकै मार्गदर्शन बन्न सक्छ’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ले नेपालका अन्य दललाई पनि नेतृत्व गरिरहेको बताएका...

जबजका कारण कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गर्‍यो : उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले जनताको बहुदलीय जनवादका कारण नेपाली कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ...

नेपालमा सार्वजनिक भयो टिभिएस अपाचे आरटिआर १६० ४-भी

काठमाडौं । काठमाडौंको ललितपुर माहालक्ष्मी स्थानस्थित टिभिएस वितरक यूनिराइड मोटर्सले BS-6 मोडलको टिभिएस अपाचे आरटिआर 160 4V आरटिएफआइ नेपालमा...

११ महिनामा नेपालीले खाए १६ अर्बको फलफूल

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवाजति खाडीमा । तिनै युवाले...

दाइको हत्या आरोपमा भाइ र भाइका साथी पक्राउ

काठमाडौं । कविलासी नगरपालिका-८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई...

छोरी जन्माएर बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट

दमौली । तनहुँको व्यास नगरपालिकाले छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट दिने नीति पारित गरेको छ...

नयाँ बसपार्क बाहिर ‘अर्को बसपार्क’

काठमाडौं । तपाईंलाई सुन्दा अचम्म लाग्ला, नयाँ बसपार्क बाहिर अर्को बसपार्क छ भनेर ? तर मुलुककै राष्ट्रिय बसपार्क गोङ्गबुस्थित...

मस्तिष्काघात : ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

काठमाडौं । मस्तिष्काघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन्...

सुनचाँदीको मूल्य आज पुनः बृद्धि , कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आइतबार सामान्य बढेको सुनचाँदीको मूल्य सोमबार पनि पुनः  बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा ४...

वायुसेवा निगमले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले १० वर्षे (२०२१–२०३०) एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको...

आदर्श लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र...

नर प्रधानद्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण

काठमाडौं । नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको छ । संघीय राजधानी काठमाडौंको नयाँ बानेश्वर स्थित...

विभिन्न मुलुकमा अलपत्र एक हजार १२ कामदारको उद्धार

विभिन्न मुलुकमा अलपत्र एक हजार १२ कामदारको उद्धार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले विशेष ध्यान दिने...

बिरामी बोकेको बलेरो इलाममा दुर्घटना हुँदा तीन जनाको मृत्यु

बिरामी बोकेको बलेरो इलाममा दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाँचथर । पाँचथरबाट बिरामी बोकेर झापातर्फ जाँदै गरेको बलेरो इलाममा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँचथरको...

1 2 50 51 52 117 118