प्रमुख खवर

अध्ययन बिना जथाभावी नयाँ सडक खन्न रोक

काठमाडौं । बागलुङ नगरपालिकाले जथाभावीरुपमा सडक खन्ने नीतिलाई सुधार गर्न प्राविधिक अध्ययन बिना नयाँ सडक खोल्न रोक लगाएको छ...

प्रादेशिक अस्पतालसँग सहकार्य गरी गेटा मेडिकल कलेज सञ्चालनमा ल्याइने

काठमाडौं । गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमका दुई प्रादेशिक अस्पतालसित सहकार्य गरी सञ्चालन गरिने भएको छ । आगामी आर्थिक वर्ष...

सरकारले ल्याएको बजेट समाजवादी अर्थतन्त्रको आधार निर्माणमा केन्द्रित

रमेश लम्साल/ काठमाडौं ।अर्थतन्त्रमा बाह्य दबाव र चापको सामाना गरिरहेको गठबन्धन सरकारले आन्तरिक उत्पादनको वृद्धि, कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याइने

काठमाडौं । सरकारले पोखरा महानगरपालिका–१४ मा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन...

निजगढ विमानस्थल निर्माण प्रक्रिया शीघ्र अघि बढाउन समितिको निर्देशन

काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानूनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिएको...

उदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । उदयपुरको कटारी नगरपालिका-१४ सिद्धिचरण मार्गको भदौरेमा आज बिहान ट्रक दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको छ...

मुस्ताङको कोरला नाकामा बन्दरगाहा बनाइने

काठमाडौं । सरकारले मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकामा सुख्खा बन्दरगाहा निर्माण गर्ने भएको छ । अर्थमन्त्री जर्नादन शर्माले आइतबार...

कामपाका प्रमुख, उपप्रमुखसहित १६० जनप्रतिनिधिले लिए शपथ

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा...

बलेवा विमानस्थल स्तरोन्नतिसँगै सञ्चालनमा ल्याइने

काठमाडौं । बागलुङको बलेवा विमानस्थललाई सरकारले प्राथमिकताका साथ स्तरोन्नति गर्ने भएको छ । बन्द अवस्थामा रहेको विमानस्थल स्तरोन्नतिका लागि...

काठमाडौं महानगरका मेयर बालेन साहले लिए शपथ

काठमाडौं । नवनिर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभागृहमा आज बिहान मुख्य...

न्यून मूल्यमा त्रिभुवन पार्कको जग्गा भाडामा दिने विषय अध्ययन गर्न समिति गठन

काठमाडौं । वाग्मती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले त्रिभुवन पार्कको ५० रोपनी जग्गा न्यून मूल्यमा भाडामा दिएको विषयको छानबिन...

वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनु पर्दा स्तब्ध छौँ : तारा एयर

तारा एयरले वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनुपर्दा स्तब्ध भएको बताएको छ । उक्त कम्पनीले आज एक विज्ञप्ति...

‘बजेटमा जीविकोपार्जनका कार्यक्रमले मात्र पुग्दैन’

काठमाडौं ।  बाधा श्रमबाट मुक्त भएका हलियाको जीविकोपार्जनका लागि रोजगारी सिर्जना र क्षमता विकास कार्यक्रमसँग आबद्ध गरिने’ बजेट वक्तव्यमा...

ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं । दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । राप्ती गाउँपालिका-४ श्रीनारायण चोकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको...

आजदेखि कक्षा १२ को परीक्षा सुरु

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज...

मिथिलानी बर्साइत पर्व मनाइँदै

काठमाडौं । विवाहित हिन्दू मैथिल नारीले आज वरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन् । जेठ औँसीका दिन अटल सौभाग्यको कामना...

चितवनको सडक, पुल, रङ्गशाला, तटबन्ध र अस्पताल बजेटमा प्राथमिकता

काठमाडौं ।  आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य चितवनका ठूला पूर्वाधार प्राथमिकतामा परेका छन् । बजेटमा सडक, पुल, रङ्गशाला,...

काठमाडौं महानगरका जनप्रतिनिधिद्वारा आज पदबहाली गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्ष सहित सदस्यले आज पदबहाली गर्ने भएका छन् । काठमाडौं महानगपालिकाको प्रमुख पदमा...

महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि...

1 2 78 79 80 117 118