बिहिबार, पुस ११, २०८१
English
Follow us:
प्रदेश

काठमाडौं ।  सोमबार मधेस प्रदेशमा सार्वजनिक विदा हुने भएको छ । मधेस प्रदेशमा सोमबार जनयुद्ध दिवस मनाउनका लागि सार्वजनिक बिदा हुने भएको हो । मधेश प्रदेशमामधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउने भएपछि प्रदेश सरकारले सार्वजनि विदा दिने निर्णय गरेको हो ।...

मधेस प्रदेशमा सोमबार सार्वजनिक बिदा हुने

काठमाडौं । वाग्मती प्रदेशमा मन्त्रालय घटाएर ११ बनाउन सुझाब दिइएको छ । वाग्मतीका मुख्यमन्त्री शालिकराम जमकटेलले मुख्यमन्त्रीमा नियुक्त भएसँगै मन्त्रालय घटाउने बताएका थिए । सोही अनुसार उनले समिति गठन गरेर प्रतिवेदन पेस गर्न निर्देशन नै दिएका थिए । मुख्य मन्त्रीको निर्देशन...

वाग्मती प्रदेशका मन्त्रालय घटाएर ११ बनाउन सुझाब

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएका छन् । उनले भने,“मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल पदबाट हटाउने...

मधेस प्रदेशका मुख्यमन्त्रीलाई हटाउने योजना छैन : उपेन्द्र यादव

काठमाडौं । वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा, २०२ को उपधारा, १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका दुईवटा अध्यादेश आज जारी गरेका छन् । ती अध्यादेश प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तहरु सम्बन्धमा...

वाग्मती प्रदेश प्रमुखबाट दुई अध्यादेश जारी

काठमाडौं । कोभिड-१९ संक्रमण पुनः बढ्न थालेपछि कर्णाली प्रदेश सरकार प्रतिकार्यमा जुटेको छ । कोभिड-१९ रोकथाम, निदान र उपचारसम्बन्धी कामलाई प्रभावकारी बनाउन गठित प्रदेशस्तरीय निर्देशक समितिको आज बसेको बैठकले परीक्षणको दायरा बढाउन, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न र खोप अभियान...

कोरोना संक्रमणको प्रतिकार्यमा जुट्यो प्रदेश सरकार

काठमाडौं ।  बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले अपराध नियन्त्रणसँगै दण्ड सजायलाई रचनात्मक बनाउनुपर्ने बताएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले आज यहाँ आयोजना गरेको प्रदेशस्तरीय अपराध अुसन्धान समीक्षा गोष्ठीमा बोल्दै उनले अपराध नियन्त्रणसँगै दण्ड सजयालाई...

दण्ड सजायलाई रचानात्मक बनाउनुपर्छ : मन्त्री खनाल

विराटनगर । मुलुक संघीय शासन व्यवस्थामा गइसकेपछि यहाँका सात प्रदेशमध्ये अब नामकरण गर्न प्रदेश १ मात्र बाँकी छ । आन्तरिक विवाद तथा राजनीतिक खिचातानीका कारण यो प्रदेशले आफ्नो नाम अहिलेसम्म पनि जुराउन सकेको छैन । प्रदेशसभाको अर्को निर्वाचन आउन...

प्रदेश नं १ को नाम के राख्ने ?

काठमाडौं ।  लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख...

लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य

काठमाडौं । कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्न सभामुख राजबहादुर शाहीले सर्वदलीय बैठक आह्वान गरेको छन् । सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मंगलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको बैठक सुचारु गर्न उनले बैठक बोलाएका हुन् । सर्वदलीय बैठक आज...

कर्णाली प्रदेशसभा बैठक सुचारु गर्न सर्वदलीय बैठक बस्दै

© copyright 2024 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology