सोमवार, भदौ २, २०८२
English
Follow us:
खेलकुद

काठमाडौं। लाओसविरुद्ध पहिलो हाफमा २–० को अग्रता बनाएको छ । आइतबार उज्वेकिस्तानको तास्केन्तमा जारी खेलमा नेपालबाट अनिता बस्नेत र कप्तान सावित्रा भण्डारीले गोल गरे। १२औँ मिनेटमा अनिताले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी थिइन्। यस्तै, पहिलो हाफको अन्त्यतिर कप्तान सावित्राले नेपालको...

लाओसविरुद्ध पहिलो हाफमा नेपालको २–० को अग्रता

काठमाडौँ । एसीसी यू १६ इस्ट जोन अन्तरगत नेपालले लगातार तेस्रो जित निकालेको छ । आज भएको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गर्‍यो । ४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपाले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्‍यो...

नेपालसँग लज्जास्पद हार्‍यो इन्डोनेशिया

काठमाडौँ। मलेसियामा जारी एसीसी मेन्स यू १६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले इन्डोनेसियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो। समूह ए अन्तर्गतको यस खेल क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा पौने ८ बजेदेखि...

इन्डोनेसियाविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणकामा काठमाडौँ गोर्खाजले अघिल्लो सिजनका ६ खेलाडीलाई निरन्तरता दिने भएको छ। काठमाडौँले शनिबार सामाजिक सञ्जालमार्फत रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको हो। काठमाडौँले पहिलो सिजनका मार्की तथा कप्तान करण केसीसहित भीम सार्की, दीपेश कँडेल, शाहब...

दोस्रो एनपीएलमा करण केसीसहित ६ खेलाडी काठमाडौँ गोर्खाजमै रहने

काठमाडौँ। जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदैछ। मधेश प्रदेश खेलकुद परिषद्का सदस्यसचिव शिवजीप्रसाद कानुले बुधबार जनकपुरधामामा पत्रकार सम्मेलन गरी हरेक प्रदेशबाट १२ जना खेलाडी सहभागी हुने बताए। मधेशको मौलिकतालाई चिनाउने खेल भएकाले यो प्रतियोगिता महत्वपूर्ण रहेको उनले उल्लेख गरे।...

जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार ऐरीले केही दिन अगाडि नै राजीनामा दिएका थिए। उनले दिएको राजीनामा स्वीकृत भइसकेको पनि डिआइजी घिमिरेले बताए। ऐरी नेपाल प्रहरीमा...

दिपेन्द्रसिंह ऐरीले दिए प्रहरी सहायक हवल्दारबाट राजीनामा

काठमाडौं। थ्रीस्टार क्लब क्लबका पूर्वअध्यक्ष अरुणमान जोशीले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहायक महासचिव पदबाट राजीनामा दिएका छन्। जोशीले बुधबार विज्ञप्ति जारी गरी आफूले एन्फाको सहायक महासचिवबाट राजिनामा दिएको जानकारी दिएका हुन्। जोशीले २०७९र८० को सहिद स्मारक ए डिभिजन लिग...

थ्रीस्टारका पूर्वअध्यक्ष जोशीले दिए एन्फा सहायक महासचिव पदबाट राजीनामा

काठमाडौं। बंगलादेशमा हुने साफ यू २० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षकको रूपमा यमप्रसाद गुरुङ रहनेछन्। च्याम्पियनसिप आउँदो जुलाई ११ देखि २२ सम्म हुनेछ। उक्त च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका र भुटान सहभागी हुनेछन्। ...

साफ यू २० महिला च्याम्पियनसिप टोलीको घोषणा

काठमाडौँ। ओपनर प्रसिद्ध जैसीले अर्धशतक बनाएपछि एसीसी मेन्स यू १६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको हो। सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३।३ ओभरमा ४ विकेटको क्षतिमा...

एसीसी मेन्स यू १६ इस्ट जोन कप : सिंगापुरमाथि नेपालको जित

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology