भरतपुरमा रेनुको अग्रता कायमै , विजय सुवेदी १६१७ मतले पछाडि

काठमाडौं ।  चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै रहेको छ ।

पछिल्लो मतगणना अनुसार दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा १ हजार ६१७ मतले अगाडि रहेकी छिन् । दाहालले ९ हजार ८ सय १ र सुवेदीले ८ हजार १ सय ८४ मत प्राप्त गरेका छन् ।

You might also like
Comments
Loading...