काठमाडौँ। झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ। एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बूको शव आफ्नै घरभित्र मंगलबार राति फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए। सोमबारदेखि उनी सम्पर्कमा थिइनन्। छिमेकीले घरको झ्यालबाट हेर्दा...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology