काठमाडौं। महिला त्रिदेशीय टी २० शृंखलाको अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ। नेपालले सिरिजमा अहिलेसम्म खेलका पाँचै खेलमा हार बेहोरेको छ। नेपाल पहिलो, तेस्रो र पाँचौ खेलमा...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology