बिहिबार, माघ २४, २०८१
English
Follow us:
रवि

काठमाडौँ। सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । बुधबार अदालतले लामिछानेको मुद्दामा बहस नसकिएकोले न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो। थुनछेक बहस नसकिएकोले जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस पैरवी...

रविलाई हिरासतमा राखियो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दर्ता गराएको निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन मगाउन आदेश दिएको छ ।न्यायाधीश मिलनकुमार राईको इजालसले जिल्ला अदालत कास्कीसँग कैफियत प्रतिवेदन मगाउन आदेश दिएको हो । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम...

रविको पुनरावेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

काठमाडौँ। जिल्ला अदालत रूपन्देहीमा एक करोड रुपैयाँ धरौटी भएर रवि लामिछाने रिहा भएका छन्। उनले बैंक जमानत राखेर रिहा भएको राष्ट्रिय स्वतन्त्र पार्टी स्रोतले जानकारी दिएको छ। उनी अदालत परिसरबाहिर निस्कदा कार्यकर्ताले स्वागत गरेका थिए। ‘रवि दाइ हाइहाइ’ नारा समेत लागेको...

करोड धरौटी बुझाएर रिहा भए रवि

काठमाडौँ। रवि लामिछानेलाई रिहा हुन जिल्ला अदालत रूपन्देहीले एक करोड रुपैयाँमा धरौटीमा रिहा गर्न आदेश दिएको छ। सुप्रिम सहकारी ठगीको अभियोगमा छुट्न अदालतले एक करोड रुपैयाँ मागेको हो। तत्काल प्राप्त प्रमाणले उनलाई निर्दोष मान्न नमिल्ने भन्दै न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले...

रविलाई रिहा गर्न रूपन्देही अदालतले माग्यो एक करोड धरौटी

काठमाडौँ। रुपन्देही जिल्ला अदालतमा आज पनि पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस चल्ने भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए । यसअघि शुक्रबार...

रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस, के छुट्लान् रवि?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएका छन्। अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बुधबार कार्यालय खुलेलगत्तै लामिछाने अदालतमा उपस्थित भएको बताए। बुटवलको सुप्रिम सहकारीको बचत ठगी र संगठित अपराधमा लामिछानेविरूद्ध मुद्दा दर्ता भएको...

रूपन्देही अदालतमा उपस्थित भए रवि

काठमाडौं। काठमाडौं जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ। स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई धरौटीमा रिहा गर्न दिएको हो। थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको...

काठमाडौँ जिल्ला अदालतको आदेश : रविलाई धरौटीमा छाड्नूँ

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology