काठमाडौं। दिल्लीमा भारतीय जनता पार्टी (भाजपा)ले सरकार बनाएको छ। भाजपाले रेखा गुप्तालाई मुख्यमन्त्री बनाएको छ। मुख्यमन्त्री गुप्ताले बिहीबार शपथ ग्रहण समेत गरिसकेकी छन्। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अन्य अरू नेताहरू पनि उपस्थित थिए। मुख्यमन्त्री गुप्तासहित प्रवेश...
काठमाडौँ । भारतीय जनता पार्टीकी नेतृ रेखा गुप्ता दिल्लीको मुख्यमन्त्रीमा बनेकी छन्। दिल्ली विधानसभा चुनावमा भाजपा २७ वर्षको लामो अन्तरालपछि कुल ७० सिटमध्ये ४८ सिट जितेर सत्तामा फर्किएको थियो। दिल्ली विधानसभा चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा भएदेखि नै मुख्यमन्त्रीको...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology