बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:
‘लाज शरणम्’

काठमाडौँ। उच्च अदालत पाटनको आदेशपछि प्रचारप्रसार रोकिएको फिल्म ‘लाज शरणम्’ सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ दिएको छ। शुक्रबार फिल्म जाँच गरिएको र आइतबार...

अदालतले रोकेको ‘लाज शरणम्’को प्रचार सेन्सर बोर्डले खोलिदियो, शिवरात्रीमै प्रदर्शन हुने

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चलचित्र ‘लाज शरणम्’ गीतमा स्वर दिएका छन्। ‘नेपाल हाँसेको’ बोलको गीतमा मेयर शाहको स्वर, संगीत र शब्द रहेको छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ । गम्भीर विष्टको नृत्य निर्देशन...

‘सक्किगोनि’ टिमको फिल्म ‘लाज शरणम्’मा बालेनको गीत

काठमाडौँ। फिल्म ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा चलचित्रका नयाँ पात्रलाई स्थान दिइएको छ। पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ। त्यसैगरी विशेष रूपमा पोस्टरमा अभिनेता सीताराम...

‘लाज शरणम्’मा धुर्मुसको लुक्समा आफतव आलमको झल्को

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology