शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:
लोसपा

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल भूमिसम्बन्धी अध्यादेशमा असन्तुष्टि देखाउँदै सरकार छाड्ने संकेत देखाएको छ। सरकारले राष्ट्रियसभामा दर्ता गरेको अध्यादेश पारित नगर्ने पक्षमा उभिएको लोसपा सरकार छाड्न समेत तयार रहेको बताउन थालेको छ। लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष...

भूमि अध्यादेशबाट बिच्किएको लोसपा, सरकार छाड्न पनि तयार

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि सरकारले संघीय सदनमा पेस गरेको भूमिसम्बन्धी अध्यादेश स्वीकार गर्न नसकिने बताएको छ। पार्टी अध्यक्ष महन्थ ठाकुरले बुधबार विज्ञप्ति जारी गरी भूमिसम्बन्धी अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्। ‘यस अध्यादेशको अन्तर्यको अध्ययन गर्दा समग्रमा अत्यन्त...

लोसपाले भन्यो : भूमिसम्बन्धी अध्यादेश स्वीकार्न सकिँदैन

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology