हमासले शनिबार थप ६ जना बन्धक छाडेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार वेस्ट बैंक र गजाबाट हमासले ६ जना बन्धक रेडक्रसमार्फत इजरायललाई फिर्ता गरेको हो। शनिबार छाडिएका ६ जनै इजरायली नागरिक हुन्। शनिबार ३७ वर्षका अवेरा मेन्गिस्तु , ३७ वर्षकै...
काठमाडौँ। हमासले शनिबार बन्धकमुक्त हुने तीन जनाको सूची सार्वजनिक गरेको छ। इसराइलले युद्धविरामका सर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै योपटक बन्धक रिहाई केही ढिला गर्ने जानकारी यसअघि हमासले गराएको थियो। शनिबार रिहा हुने तीनै जना बन्धक पुरूष छन्। बन्धक मुक्त हुनेको...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology