नायिका रेखा थापाले गरिन् शाहीसँग विवाह

काठमाडौं । नेपाली सिने जगतकी चर्चित नायिका रेखा थापाले दोस्रो विवाह गरेकी छन् । यस अगाडि छबि ओझासँग सम्बन्ध विच्छेद गरेर एक दशक सम्म एकल जीवन जिएकी थापा अन्तत विवाह बन्धनमा बाकिएकी छन् ।

नायिका थापाले व्यवसायी बलराम शाहीसँग विवाह गरेकी हुन् । जाजरकोट स्थायी घर भएका शाहीसँग थापाले काठमाडौं जिल्ला अदालतबाट हालै कोर्ट म्यारिज गरेकी हुन् ।

 

You might also like
Comments
Loading...