प्रमुख खवर

URLको  नयाँ शाखा बाटुलेचौरमा

पोखरा । पोखरा पोखराको सभागृह चोकमा मुख्य कार्यालय रहेको यु.आर. एल (URL)को  नयाँ शाखा पोखराको बाटुलेचौरमा सञ्चालनमा आउने भएको छ । जेठ १२ गतेदेखि शाखा सञ्चालनमा आउने छ ।

मातृशिशु मितेरी अस्पताल गेट अगाडी शाखा सञ्चालनमा आउँन लागेको हो । जेठ १२ गतेदेखि जेठ मसान्तसम्म मधुमेह (FBS /PPBS ) सम्वन्धी रक्त परीक्षण निःशुल्क गर्ने भएको छ ।

साथै होलबडी, थाईराईड लगायत अन्य सबै प्रकारका रक्त परिक्षणमा ३०% छुट हुने छ ।

सम्बन्धित समाचार

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...