शनिबार, पुस ६, २०८१
English
Follow us:

गोविन्द पन्थीको नेतृत्वमा सरोकार केन्द्रको स्थापना

गोविन्द पन्थीको नेतृत्वमा सरोकार केन्द्रको स्थापना

  • खबर सेवा सम्बाददाता 

  • शनिबार, पुस ६, २०८१

  • 10
    SHARES
गोविन्द पन्थीको नेतृत्वमा सरोकार केन्द्रको स्थापना

गरिब, निमुखा, असहाय र उत्पीडितका लागि प्रहरी सेवा मार्फत जीवनभर सारथि रही देश र जनतामा समर्पित गोविन्द पन्थीको नेतृत्वमा सरोकार केन्द्रको स्थापना भएको छ।
पन्थी कयौ पटक राष्ट्रिय तथा अन्तराष्ट्रिय पदकबाट सम्मानित भएका उत्कृस्ट प्रहरी अधिकारी थिए ।

सेवा-निबृत पन्थी अहिले अधिवक्ताको रुपमा कानुनि परामर्श तथा सेवा प्रदान गरि राखेका छन्। असहाय, उत्पीडित र नसक्नेको लागि निशुल्क कानुनी परामर्श दिई राखेका छन्।

उनको नेतृत्वको सरोकार केन्द्रले बेथिती र अनियमितताको निरन्तर खबरदारी, सामाजिक संजालको गलत प्रयोग, मानव बेचबिखन र ओसारपसार जस्ता अपराधविरुद्ध जागरूकता फैलाउने प्रतिबद्धता वास्तवमै प्रशंसनीय छ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology