मङ्लबार, फाल्गुन २७, २०८१
English
Follow us:

कास्कीमा भूकम्पको धक्का

कास्कीमा भूकम्पको धक्का

  • खबर सेवा

  • मङ्लबार, फाल्गुन २७, २०८१

  • 49
    SHARES
कास्कीमा भूकम्पको धक्का

काठमाडौँ । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । मंगलवार बिहान ४ बजेर ११ मिनेटमा कास्कीको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४।३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का महसुस कास्की र आसपासका जिल्लामा गरिएको थियो । भूकम्पले क्षति पुर्‍याएको विवरण भने आएको छैन ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology