बिहिबार, फाल्गुन २९, २०८१
English
Follow us:

काठमाडौँसहित यी स्थानमा आज वर्षा हुने

काठमाडौँसहित यी स्थानमा आज वर्षा हुने

  • खबर सेवा

  • बिहिबार, फाल्गुन २९, २०८१

  • 47
    SHARES
काठमाडौँसहित यी स्थानमा आज वर्षा हुने

काठमाडौं । अपराह्नपछि आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू(भागमा मेघगर्जन, चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान

बुधबार साँझपख काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भएको थियो । गण्डकी प्रदेशमा वर्षा गराउने मौसमी प्रणाली विकसित भई कोशी प्रदेश भएर बाहिरिएकाले बिहीबार राति पानि पर्ने सम्भावना नरहेको महाशाखाले उल्लेख गरेको छ ।

विगत चार दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली रहेको थियो । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडानसमेत सामान्य प्रभावित भएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology