शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:

मौसम विभाग भन्छ : आजदेखि गर्मी घट्छ

मौसम विभाग भन्छ : आजदेखि गर्मी घट्छ

  • खबर सेवा

  • आइतवार, बैशाख १४, २०८२

  • 14
    SHARES
मौसम विभाग भन्छ : आजदेखि गर्मी घट्छ

काठमाडौँ। केही दिनदेखि अत्यधिक महसुस भएको गर्मी सोमबारदेखि घट्ने प्रक्षेपण गरिएको छ ।

आज अपराह्नदेखि केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेकोले सोमबारदेखि तापक्रम पनि घट्ने हुँदा गर्मी केही कम हुने मौसमविद्को पूर्वानुमान छ ।

पछिल्ला केही दिनयता लुम्बिनी प्रदेशका तराईका जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको थियो । जसकारण तातो हावाको चेतावनी दिइएको थियो । अन्य प्रदेशका तराईका जिल्लामा पनि तापक्रम ३८ डिग्रीभन्दा माथि मापन भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology