शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:

डोल्पामा एकाबिहानै भूकम्प

डोल्पामा एकाबिहानै भूकम्प

  • खबर सेवा

  • आइतवार, बैशाख १४, २०८२

  • 46
    SHARES
डोल्पामा एकाबिहानै भूकम्प

काठमाडौँ। डोल्पामा भूकम्प गएको छ । आज बिहान तीन बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु डोल्पाको काञ्जिरोवा हिमाल क्षेत्रमा रहेको छ ।

यसअघि गोरखा भूकम्प गएको १० वर्ष पुगेकै दिन १२ गते सिन्धुपाल्चोकमा पनि ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology