शुक्रबार, असार ६, २०८२
English
Follow us:

खोला दोभानमा भेटियो शव

खोला दोभानमा भेटियो शव

  • खबर सेवा

  • बुधबार, असार ४, २०८२

  • 46
    SHARES
खोला दोभानमा भेटियो शव
प्रतिकात्मक तस्बिर

काठमाडौँ। तनहुँको व्यास नगरपालिका–१ स्थित बुल्दीखोला र मादीसेतीको दोभानमा आज एक पुरुषको शव भेटिएको छ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी निरीक्षक आशिष विकको नेतृत्वमा पुगेको टोलीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

मृतकको शव प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएको छ। शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology