आइतवार, साउन १२, २०८२
English
Follow us:

ललितपुरको बालकुमारीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

ललितपुरको बालकुमारीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

  • खबर सेवा

  • शनिबार, साउन ११, २०८२

  • 32
    SHARES
ललितपुरको बालकुमारीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । ललितपुरको बालकुमारीमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार ललितपुर महानगरपालिका–१९ बालकुमारीस्थित सडकमा ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा ४ ख २४७७ नम्बर को मिनी ट्रकको ठक्करबाट शनिबार दिउँसो पैदलयात्री अन्दाजी २३ वर्षीया महिलाको शनिबार मृत्यु भएको हो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology