जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले माघ २७ गते काठमाडौ गोकर्णश्वर नगरपालिका–२ स्थित नयाँ पार्टीबाट २९ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।
धनकुटा जिल्लाको पाख्रीनवास नगरपालिका–५ बस्ने अन्दाजी ३१ वर्षिय डिल्ली बहादुर कटुवाललाई मंगलबार दिउसो करीव साढे १ बजे उक्त ब्राउन सुगरसहित सशस्त्र प्रहरी बल नेपालको ईन्टेलिजेन्स व्यूरोको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।
साथै उनको साथबाट लागूऔषध तौल मेसिन १ थान, मोवाईल १ थान, र ५ हजार नेपाली रुपैयाँ समेत बरामद भएको छ ।
नियन्त्रणमा लिईएका उनलाई बरामद लागूऔषध तथा अन्य सामानसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।
डिएसपी शैलेन्द्र थापा
सह प्रबक्ता
ताजा अपडेट
-
१.
सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा
-
२.
बन्दुकको युद्ध सकियो, अब आर्थिक युद्ध सुरु हुन्छ : प्रचण्ड
-
३.
वीरगन्जमा सशस्त्रमाथि हातपात गर्ने छ पक्राउ
-
४.
६३ जिल्लाको एक करोड ७१ लाख मतपत्र छापियो, १४ जिल्लाको कहिले?
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
ट्रेन्डिङ
सम्बन्धित समाचार
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...
कति छ काठमाडौँ उपत्यकाको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...
प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की
काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...
विदेशी पर्यटकलाई नक्कली उद्धार गरी ठगी गर्ने गिरोह नियन्त्रणमा
काठमाडौँ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्वतारोहण तथा ट्रेकिङका लागि नेपाल आएका विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक...




