भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत
भारतको रक्षा अधिग्रहण परिषद्ले राफेल लडाकु विमान, लडाकु क्षेप्यास्त्र र एयरशिपमा आधारित उच्च उचाइको स्यूडो स्याटेलाइट खरिद गर्न ३९.७ अर्ब अमेरिकी डलर बराबरको प्रश्ताव स्वीकृत गरेको छ । यसको उद्देश्य द्वन्द्वका सबै क्षेत्रमा हवाई प्रभुत्व कायम राख्ने क्षमता अभिवृद्धि गर्नु र भारतीय वायुसेनाको प्रतिरोध क्षमता बढाउनु हो ।
स्थानीय सञ्चारमाध्यमकाअनुसार यस प्रश्तावमा फ्रान्सबाट ११४ वटा राफेल लडाकु विमान खरिद गर्ने योजना समावेश छ । जसमध्ये १८ वटा विमान फ्रान्सबाट तयारी अवस्थामा ल्याइनेछ भने बाँकी ९६ वटा विमान भारतमै निर्माण गरिनेछ । भारतीय वायुसेनासँग हाल ३६ वटा राफेल विमान सञ्चालनमा रहेका छन् । स्थल सेना, नौसेना र तटरक्षक बलका लागि एन्टी–ट्याङ्क माइन, आर्मर्ड रिकभरी भेइकलका सवारी प्लेटफर्मको मर्मत, टी–७२ ट्याङ्क र इन्फन्ट्री कम्ब्याट भेइकल लगायतका अन्य खरिदहरू पनि स्वीकृत गरिएका छन् ।
ताजा अपडेट
-
१.
चलचित्र पत्रकार सिटौलाको स्मृतिमा अक्षय कोष स्थापना
-
२.
मुस्ताङका दुई कुमारी हिमालमा ऐतिहासिक सफलताः केक्याप री र ज्याङ्लातुन्पूको पहिलो सफल आरोहण
-
३.
भ्यालेन्टाइन डेः ‘बन्दीपुर–जहाँ ढुङ्गाहरूले पनि प्रेमको कथा सुनाउँछन्’
-
४.
लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान
-
५.
नेपाली काँग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक होः कमल थापा
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सिफारिस
सबैसम्बन्धित समाचार
मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु
मङ्गोलियामा ‘जुद’/मशगम भनिने अत्यधिक चिसोका कारण गत जनवरी महिनामा २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु भएको छ...
भारतको खुद्रा मुद्रास्फीति २.७५ प्रतिशत पुग्यो, आधार वर्ष परिवर्तन
सरकारी तथ्याङ्कअनुसार संशोधित नयाँ आधार वर्ष २०२४ का आधारमा यस वर्षको जनवरीमा भारतको खुद्रा मुद्रास्फीति २।७५ प्रतिशत पुगेको छ...
जापानी मोटर कम्पनी निसानद्वारा आर्थिक वर्ष २०२५ मा ६५० अर्ब येन घाटा हुने प्रक्षेपण
जापानको निसान मोटर कम्पनीले आगामी महिना समाप्त हुने आर्थिक वर्ष २०२५ का लागि ६५० अर्ब येन/करिब ४।२५ अर्ब अमेरिकी...
दक्षिण अफ्रिकामा अपराध नियन्त्रणका लागि सेना परिचालन गरिने
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले संगठित अपराध नियन्त्रणमा सहयोग पु¥याउन सेना परिचालन गर्ने निर्णयको घोषणा गर्नुभएको छ । उहाँले...




