बुधबार, भदौ ११, २०८२
English
Follow us:

क्यानाडामा अवतरणका क्रममा विमान पल्टियो, ८० यात्रुको उद्धार

क्यानाडामा अवतरणका क्रममा विमान पल्टियो, ८० यात्रुको उद्धार

केही गम्भीर घाइते

  • खबर सेवा

  • मङ्लबार, फाल्गुन ६, २०८१

  • 106
    SHARES
क्यानाडामा अवतरणका क्रममा विमान पल्टियो, ८० यात्रुको उद्धार

काठमाडौँ। क्यानाडाको टोरन्टोमा अवतरणका क्रममा विमान पल्टिएको छ । जसबाट ८० जना यात्रुको उद्धार गरिएको छ त्यसमा कम्तिमा ३ जना गम्भिर घाइते रहेको बताइएको छ ।

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार मिनेसोटाबाट डेल्टा उडानमा सवार सबै ८० जनाको उद्धार भएको छ । विमान पल्टिएपछि अग्नि नियन्त्रकद्वारा आगो निभाइएको थियो भने आगो लाग्दै गर्दा यात्रुहरु बाहिर निस्किरहेको देखिएको थियो ।

क्यानेडियन यातायातमन्त्री अनीता आनन्दले यो गम्भीर घटनालाई आफुहरुले नजिकबाट निकायालिरहेको बताएकी छन् । दुर्घटनास्थलबारे थप विवरण आउन बाँकी भए पनि अधिकांश यात्रु सुरक्षित रहेको उनले जानकारी दिएकी छन् । घटनाबारे थप उद्धार र अनुसन्धानको काम भइरहेको बताइएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology