सोमवार, भदौ २, २०८२
English
Follow us:

दल खोल्दै दुर्गा प्रसाई

दल खोल्दै दुर्गा प्रसाई

  • खबर सेवा

  • सोमवार, भदौ २, २०८२

  • 30
    SHARES
दल खोल्दै दुर्गा प्रसाई

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।

दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।

उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको प्रसाईंले बताएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology