मुख्य समाचार

काग तिहारको दिन कस्तो रहला मौसम?

काठमाडौँ । आज काग तिहार। आज हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । राति भने देशभर मौसम मुख्यतया सफा रहने छ । भोलि (सोमबार) भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

 

सम्बन्धित समाचार

बहुमूल्य गरगहना लगाएर महाशिवरात्रिमा पशुपति नजान प्रहरीको अनुरोध

बहुमूल्य गरगहना लगाएर महाशिवरात्रिमा पशुपति नजान प्रहरीको अनुरोध

काठमाडौँ। काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका लागि आज १३ बुँदे अनुरोध...

एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनुपर्ने ३० कारण

एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनुपर्ने ३० कारण

झापा।  नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नै पर्ने ३० वटा कारण अघि सारेको छ । पार्टीको झापा...

आयरल्यान्डसँग ओमान पराजित

आयरल्यान्डसँग ओमान पराजित

काठमाडौँ । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘बी’ को खेलमा आयरल्यान्डले ओमानलाई ९६ रनले पराजित गरेको छ । लगातार तेस्रो...

मुस्ताङका दुई कुमारी हिमालमा ऐतिहासिक सफलताः केक्याप री र ज्याङ्लातुन्पूको पहिलो सफल आरोहण

मुस्ताङका दुई कुमारी हिमालमा ऐतिहासिक सफलताः केक्याप री र ज्याङ्लातुन्पूको पहिलो सफल आरोहण

काठमाडौँ। नेपालको पर्वतारोहण इतिहासमा अर्को एउटा महत्वपूर्ण अध्याय थपिएको छ । सेभेन समिट ट्रेक्स र पेलियटको संयुक्त सहकार्यमा मुस्ताङ...